Monday, December 30, 2024

हिमशिखर

हिमश्रङ्खला

जिल्ला

कैफियत

सगरमाथा

खुम्बु (महालङ्गुर)

सोलुखुम्बु

SLC PANS

केही नदीहरूको पौराणिक नाम

✅अरुण ✔ महाप्रभा

मनोहरा ✔ मणीमती

वाणगंगा  ✔ भागरीथी

हनुमन्ते ✔ हनुमती

धोबिखोला ✔ रुद्रमती

टुकुचा ✔ इच्छुमती

नख्खुखोला ✔ प्रभावती

भचाखुसी ✔ भद्रमती

चेपे  ✔ चम्पावती

झिमरुक  ✔ धर्मावती

तादी  ✔ सूर्यमती

मादी ✔ रत्नधारा

राप्ती  ✔ अचिरावती

लिखु  ✔ हेमगंगा

त्रिशुली  ✔ धर्मधारा

सेतीगण्डकी ✔ सुवर्ण सरिता

काली गण्डकी ✔ कृष्ण गण्डकी

बुढी गण्डकी ✔ यशोधरा

दरौदी ✔ विश्वधारा

 कर्णाली ✔ पञ्चेश्वरी

✅ कोशी ✔  दामोदर

Wednesday, December 18, 2024

✅ बालकको सालनाल काट्ने=अंशुवर्मा

 इन्द्र जात्रा=गुणकामदेव

 कुमारी पुजा=गुणकामदेव

 लाखे जात्रा=गुणकामदेव

 कृष्ण जात्रा=गुणकामदेव

 मुद्रा=मानदेव

 नाग र वासुकी पुजा=मानदेव

 सेतो मछिन्द्रनाथको रथयात्र=प्रताप मल्ल

 इन्द्र जात्रामा कुमारीको रथ घुमाउने=जयप्रकाश मल्ल

 घोडे जात्रा=जयप्रकाश मल्ल

 इन्द्र जात्रामा लिंगो गाड्ने=प्रतापसिंह शाह

 गाई जात्रा=जगतप्रकाश मल्ल

 नरसिंह अवतार नृत्य=सिद्धनरसिंह मल्ल

 छालाको मुद्रा प्रचलनमा ल्याउने राजा को थिए=सिद्धिनरसिंह मल्ल

 ४ जात ३६ वर्ण= पृथ्वीनारायण शाह

 ४ वर्ण ३६ जात= जयस्थिती मल्ल

 रातो मछिन्द्रनाथको यात्रा=नरेन्द्रदेव

 कार्यालय समय १०-५ गर्ने=देवशमशेर

 दिउँसो १२ बजे तोप पड्काउने=देवशमशेर

 विर्ता दिने=विरशमसेर

 विस्केट जात्रा=जगज्योति मल्ल

 टोपीमा ब्याच लाउने=चन्द्रशमशेर

 बग्गी चढ्ने=भीमसेन थापा

 शनिबार बिदा दिने=भीमशमशेर

 नवदुर्गा र महालक्ष्मी नाच=सुवर्ण मल्ल

 चाँदतोडा=भीमसेन थापा

 झ्यालमा ऐना राख्ने=रणजित मल्ल

 पशुपतिमा महास्नान गर्ने=अभय मल्ल

 मोहर=महेन्द्र मल्ल

 तामाको पैसा=रत्न मल्ल

 गौसुकि=शिवदेव तृतीय

 सुनको असर्फी=रणबहादुर शाह

 लुमडी भद्रकाली नाँच=रत्न मल्ल

 वज्रयोगिनी रथयात्रा=अमर मल्ल

 सतिप्रथा रोक्ने=चन्दशमशेर

 कागजि नोट=त्रिभुवन/जुद्ध

 मानापाथि=राम शाह

 झ्यालमा बुट्टा राख्ने=नरेन्द्रदेव

 अपराधीलाई नगद दण्ड गर्ने=जयस्थिती मल्ल

 अड्डा अदालतमा कोर्ट फि लिने=जुद्धशमशेर

 पशुपतिमा भट्ट पुजारी राख्ने=यक्ष मल्ल

 निजामती कर्मचारीलाई पेन्सनको व्यवस्था=जुद्धशमशेर

 गोदावरीमा बाहृ वर्षे मेला=निमिष

 सम्यक पुजा=पृथ्वीनारायण शाह


Friday, December 6, 2024

🔄 १) एसिया ( Asia )

✅ क्षेत्रफल - ४,३९,९९,००० वर्ग कि मि ( २९.९२ % )
✅ अग्ला शिखर - सगरमाथा ( ८,८४८ मी- नेपाल विश्वकै अग्लो)
✅ होचो भाग - मृत सागर ( इजरायल- ४०० मी गहिरो )
✅ लामो नदि - याङ्जे ( चीन - ६३०० कि मि )
✅ लामो हिमनदी - सियाचेन ( भारत & पाकिस्तान )
✅ ठूलो मरुभुमी - गोबि ( चीन )
✅ लामो पर्वत - हिमालय पर्वत
✅ ठूलो देश - चीन
✅ सानो देश - माल्दिभ्स
✅ घासे मैदान - स्टेप्स
✅ भुपरिवेष्ठित राष्ट्र - १२ ओटा ( ठूलो कजाकस्तान र सानो अर्मानिया )
✅ अतिकम विकसीत राष्ट्र - ९ ओटा
✅ प्रमुख विशेषता - सबैभन्दा ठुलो र विषमताको महादेश

🔄 २) अफ्रिका ( Africa )

✅ क्षेत्रफल - २,९७,८५,००० वर्ग कि मि ( २० % )
✅ अग्लो शिखर - किलिमञ्जरो ( ५८९५ मी - तान्जानिया)
✅ होचो भाग - लेक असाल ( जिबुटी )
✅ लामो नदि - नाइल ( ६६९० कि मि )
✅ लामो हिमनदी - किलिमञ्जरो 
✅ ठूलो मरुभुमी - सहारा ( ८४,००,००० वर्ग कि मि )
✅ ठूलो देश - अल्जेरिया 
✅ सानो देश - सेसेल्स
✅ घासे मैदान - भेल्ड
✅ लामो पर्वत - एटलस
✅ भुपरिवेष्ठित राष्ट्र - १६ ओटा ( ठूलो चाड र सानो रुवाणडा )
✅ अतिकम विकसीत राष्ट्र - ३४ ओटा
✅ प्रमुख विशेषता - कालो महादेश , भुमध्यरेखाले आधाबाट काटेको , अँध्यारो महादेश

Thursday, December 5, 2024

 

🔂 मिश्रको सभ्यता

✅ मिश्रको सभ्यतालाई विश्वको सबभन्दा पुरानो सभ्यता मानिन्छ,

 मध्य अफ्रिकाबाट निस्केर उत्तरतर्फ बगेको नाइल नदीको किनारमा फस्टाएको,

 ३४०० . पू. मा मेनिज नाम गरेका राजाले मिश्रको एकीकरण गरेर मेम्फिस नामको राजधानी बनाएका,

 मिश्रको इतिहासमा ३००० देखि २५०० . पू. को समयलाई पिरामिड युग भनिन्छ,

 मिश्रमा राज्य गर्ने राजालाई फराह (ठुलो घर वा दरबारमा बस्ने मानिस) भनिन्छ,

 फराह चेओप्स वा खुफुका निम्ति बनेको गिजाको पिरामिड सबभन्दा ठूलो हो,

 मिश्रको वास्तुकलाको अर्को उत्कृष्ट नमूना कारनाक, आबू सिम्बेल, थेब्स लक्सारको मन्दिर थियो,

 मिश्रको स्फिनिक्सको मूर्ति विश्वको उत्कृष्ट मूर्तिकला मानिन्छ,

 मूर्तिको टाउको मानिसको जिउ सिंहको रहेको,

 प्राचीन मिश्रको समाजलाई पाँच वर्गमा विभाजित गरिएको थियो  (पहिलो वर्गमा राजपरिवार, दोस्रोमा सामन्त, तेस्रोमापुजारी, चौथोमा मध्यमवर्ग पाँचौंमा दास पर्दथे)

 प्राचीन मिश्रमा साहित्यको पनि विकास भइसकेको थियो

 

Friday, November 29, 2024

प्रदेश

       निर्वाचन क्षेत्र        (संघीय संसद)

प्रदेश सभा

बाग्मती प्रदेश

३३

६६

मधेस प्रदेश

३२

६४

कोशी प्रदेश

२८

५६

लुम्बिनी प्रदेश

२६

५२

गण्डकी प्रदेश

१८

३६

सुदुरपश्चिम प्रदेश

१६

३२

कर्णाली प्रदेश

१२

२४

जम्मा

१६५

२३०

संविधान अनुसार संघीय संसदमा प्रतिनिधित्व हुने संख्याको दोब्बर प्रदेशसभामा रहने व्यवस्था छ ।

Thursday, November 28, 2024

१- प्रारम्भिक

(धारा १ देखि ९)

(१) संविधान मूल कानून

(२ )सर्वभौमसत्ता र राज्यकीयसत्ता

(३) राष्ट्र

(४) नेपाल राज्य

(५) राष्ट्रीय हित

(६) राष्ट्र भाषा

(७) सरकारी कामकाजको भाषा

(८) राष्ट्रीय झण्डा

(९) राष्ट्रीय गान इत्यादि

इतिहाँस📹

✅ राष्ट्रिय चलचित्र विकास बोर्डको स्थापान सन २००० जुन ३० मा भएको,

✅ चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको,

✅ नेपाली भाषाको पहिलो चलचित्रः सत्यहरिष चन्द्र (भारतको कलकत्तामा सन १९५१ साल उत्पादन गरिएको),

Friday, November 22, 2024


✅ निकाय👉 नेपाल दूरसञ्चार कम्पनी लि.
✅ एकलौटी फर्म👉 श्रुती ट्रेडर्स
✅ वस्तु निर्यातको कारोबार गर्ने 👉डावर नेपाल प्रा.लि.
✅ कृषि एवं पशुपंक्षीजन्य उद्योग👉पतञ्जली आयुर्वेद प्रा.लि.
✅ बैंक, वित्तीय संस्था र बीमाको👉 नविल बैंक
✅ स्वास्थ्य तथा शैक्षिक संस्था👉 लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लि.
✅ पर्यटन व्यवसाय👉 तारागाँउ रिजेन्सी होटल लि.
✅ वस्तु व्यापारको कारोबार गर्ने👉 भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर
✅ उर्जामूलक उद्योग👉 भोटेकोशी पावर कम्पनी प्रा.लि.
✅ रेमिटेन्स तथा मनी ट्रान्सफर👉 सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि.
✅ व्यक्ति👉 राज बहादुर शाह
✅ विशेष उद्योग👉  बरुण विभरेज नेपाल प्रा.लि.
✅ सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्ने 👉 कोडावतार टेक प्रा.लि.
✅ वार्षिक कारोबार रकम रु.५० करोडसम्म कारोबार गर्ने 👉  सोल्टी इण्टरप्राईजेज प्रा.लि.
✅ वार्षिक कारोबार रकम रु.५० करोड देखि रु.१ अर्बसम्म कारोबार गर्ने 👉  सि.डि.एस.एण्ड क्लिएरिङ लि.
✅ वि.स.२०७५ साउन देखि २०८१ असार मसान्तसम्मको कर अवधिमा मु.अ.कर विवरण र सो बमोजिमको
कर समयमै दाखिला गर्ने 👉  होङ्सी शिवम सिमेन्ट प्रा.लि

Monday, November 11, 2024

 

नेपालमा हालसम्म जारी भएका संविधानहरुः  भाग, धारा र अनुसूची समेत सम्पूर्ण जानकारी एकै ठाउँमा । 

Wednesday, October 30, 2024

बालोन डी-ओर अवार्ड, २०२४ :

✅पुरुषतर्फ
 👉रोड्री, स्पेन/म्यानचेष्टर सिटी

✅महिलातर्फ👉 आइतना बोनमती, स्पेन/बार्सिलोना

✅युवा खेलाडी (कोपा लहर👉 लामिन यामल, स्पेन/बार्सिलोना

✅स्ट्राइकर (गर्ड मुलर ट्रफी)👉 किलियन एम्बाप्पे ह्यारी केन

✅गोलकिपर (यासिन ट्रफी) 👉 इमिलियानो मार्टिनेज, अर्जेन्टिना/एस्टन भिल्ला

✅सोक्रेटिस अवार्ड 👉 जेनिफर हर्मोसो, स्पेन

✅प्रशिक्षक (पुरुष) 👉 कार्लो एन्सेलोट्टी (रियल म्याड्रिड)

✅प्रशिक्षक (महिला) 👉 इम्मा हाएस (अमेरिका)

✅क्लब (पुरुष) 👉 रियल म्याड्रिड

✅क्लब (महिला) 👉 बार्सिलोना

✅सन् २०२४ अक्टोबर २८ मा पेरिसमा घोषणा गरिएको

✅यो अवार्ड फ्रेन्च फुटबल म्याग्जिनले हरेक वर्ष प्रदान गर्दछ





Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 86 ) Corporation ( 72 ) Culture ( 24 ) Force ( 61 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 55 ) MCQs ( 12 ) News ( 9 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 138 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 122 ) update ( 15 ) videos ( 13 ) WORLD ( 16 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Blog Archive

Tags

agriculture (11) Banks (86) Corporation (72) Culture (24) Force (61) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (55) MCQs (12) News (9) oldqsn (20) onlinequiz (1) Places (4) PSC (138) Rules (8) tips tricks (21) TSC (122) update (15) videos (13) WORLD (16)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

हिमाल, हिम श्रङ्खला र जिल्लाहरु ।

हिमशिखर हिमश्रङ्खला जिल्ला कैफियत सगरमाथा खुम्बु (महालङ्गुर) सोलुखुम्बु ...

Recent

Popular Posts