१.चेपाङ(प्रजा) जातिबारे लेख्नुहोस् । उत्तर१. चेपाङ जातिका मानिसहरु नेपालको खासगरी मकवानपुर , धादिङ, चितवन, र गोरखा जिल्लाहरु बसोवास गर्दछन् । २.चेपाङहरुकाो मुख्य चाड चोनाम हो । यसलाई चेपाङहरु सामुहिक रुपमा रमाईलो गरी मनाउँछन् । ३.चेपाङहरु विहेका लागि मंगलवारको साईतलाई राम्रो मान्ने गर्दछन् । ४.चेपाङहरुको पुरोहितलाई पाँडे भनिन्छ । ५.हरेक पाँच पाँच वर्षमा कुल पुजा गर्दछन् । ६.बच्चा जन्मिदा आमाको दुध भन्दा पहिले ठुली आमा वा धाई आमाको दुध खुवाउने...
Saturday, July 6, 2013
Subscribe to:
Posts
(
Atom
)
