५१ ओटा महत्वपर्ण सामान्य ज्ञान जस्ले तपार्इलार्इ सफल बनाउन सक्छ । उत्तर सहित खरिदार, नासु, अधिकृत तहाकाे लागी उपयाेगीः
=============================================
१) राष्ट्रिपपतिबाट २५ बुँदे बाधा अड्र्काउ फुकाउने आदेश कहिले
जारी भएको हो ?
वि.सं.२०६९ साल फागुन ३० गते ।
२) ३६ औ प्रधानमन्त्रीको रुपमा अन्तरीम परीषद्का अध्यक्ष
खिलराज रेग्मी कहिले नियुक्त भए ?
वि.सं.२०६९
साल चैत्र १ गते
३) काठमान्डौमा साझा वस यातायात समितिले आफ्नो सेवा कहिले देखी
सञ्चालन गर्याे ?
वि.सं.२०७०
साल बैसाख १ गते
४) काठमान्डौमा कहिले देखी रात्रि वस सेवा सञ्चालन भयो ?
वि.सं.२०६९
साल भाद्र १ गते
५) सन् २०१३ को मिस नेपाल को हुन् ?
.......इसानी क्षेष्ठ
६) काँग्रसका वरीष्ठ नेता भिम बहादुर तामाङको मृत्यु कहिले भयो
?
......... वि.सं.२०६९
साल मँसीर १६ गते
७) मुगु जिल्लाको सदरमुकाम गमगढीमा कहिले यायायात सेवा पुग्यो ?
......वि.सं.२०६९
साल पुश १ गते
८) व्रिटेनकी पहिलो महिला प्रधानमन्त्री मारगेट थ्याचरको
मृत्यु कहिले भयो ?
........सन्
२०१३ अप्रिल ८