५१ ओटा महत्वपर्ण सामान्य ज्ञान जस्ले तपार्इलार्इ सफल बनाउन सक्छ । उत्तर सहित खरिदार, नासु, अधिकृत तहाकाे लागी उपयाेगीः
=============================================
१) राष्ट्रिपपतिबाट २५ बुँदे बाधा अड्र्काउ फुकाउने आदेश कहिले
जारी भएको हो ?
वि.सं.२०६९ साल फागुन ३० गते ।
२) ३६ औ प्रधानमन्त्रीको रुपमा अन्तरीम परीषद्का अध्यक्ष
खिलराज रेग्मी कहिले नियुक्त भए ?
वि.सं.२०६९
साल चैत्र १ गते
३) काठमान्डौमा साझा वस यातायात समितिले आफ्नो सेवा कहिले देखी
सञ्चालन गर्याे ?
वि.सं.२०७०
साल बैसाख १ गते
४) काठमान्डौमा कहिले देखी रात्रि वस सेवा सञ्चालन भयो ?
वि.सं.२०६९
साल भाद्र १ गते
५) सन् २०१३ को मिस नेपाल को हुन् ?
.......इसानी क्षेष्ठ
६) काँग्रसका वरीष्ठ नेता भिम बहादुर तामाङको मृत्यु कहिले भयो
?
......... वि.सं.२०६९
साल मँसीर १६ गते
७) मुगु जिल्लाको सदरमुकाम गमगढीमा कहिले यायायात सेवा पुग्यो ?
......वि.सं.२०६९
साल पुश १ गते
८) व्रिटेनकी पहिलो महिला प्रधानमन्त्री मारगेट थ्याचरको
मृत्यु कहिले भयो ?
९) पहिलो टेष्टट्युव वेवी लुईश ब्राउनका आविश्कारक डा. रवर्ट
एडवर्डको मृत्यु कहिले भयो ?
........सन्
२०१३ अप्रिल ११
१० ) मानव विकास सुचाङ्क २०१२ अनुसार नेपाल कति औ स्थानमा
रहेको छ ?
..........
१५७
औ स्थानमा
११) ट्रान्सपरेन्सी ईन्टरनेशनल २०१४ का अनुसार नेपाल भ्रष्टचार
सम्वन्धि सुचकाँकमा कति औ स्थानमा पर्दछ ?
..........१२६
औ स्थानमा
१२) Early child development स्थापना गरेर ऋल्ल् हिरो २०१२ को
उपाधि जित्ने को हुन ?
पुष्पा
बस्नेत
१३ ) सँयुक्त राष्ट्रसँघिय जलवायु परीवर्तन सम्वन्धि १८ औ शिखर
सम्मलेन कहिले र कुन देशमा सम्पन्न भयो ?
...सन् २०१२ नोभेम्वर २६ देखी
डिसेम्वर ७
कतारको दोहामा
१४) नेपालमा पहिलो अन्तराष्ट्रिय सीमसार सम्मेलन कहिले र कहाँ
सम्पन्न भयो ?
सन्
२०१२ नोभेम्वर ७ र ८ पोखरा कास्की
२०६९
साल कार्तिक २२ र २३ गते
१५ ) नासाले मँगल ग्रहमा पठाएको अन्तरीक्षयान मार्स साइन्स
ल्याव मँगल ग्रहको कक्षमा कहिले सफलतापुर्वक अवतरण ग¥यो ?
.......६ अगष्ट २०१२
१६ ) गणतन्त्रवादी नेता रामराजा प्रसाद सिँहको मृत्यु कहिले
भयो ?
.......वि.सं.
२६९ साल भाद्र २७ गते
१७) राष्ट्रसँघका लागि स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य
अति कम विकसित भुपरीवेष्ठित तथा विकासशिल साना टापु मुलुकहरुका लागि राष्ट्रसँघिय उपमहासचिव पदमा
कहिले नियुक्त भए ?
........१४
अगष्ट २०१२
१८ ) नेपालमा क्यासी सम्मेलन कहिले सम्पन्न भयो ?
......वि.सं.२०६९
असोज १९ गते
१९ ) विश्वको होचो व्यक्ति चन्द्र बहादुर डाँगी र होची महिला
ज्योती अग्मेको भेट कहिले भएको थियो ?
........३०
अगष्ट २०१२
२० ) १९ औ विश्व एड्स सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
..........सन्
२०१२ जुलाई २२ देखी २६ सम्म
२१ ) चौथो ब्रिक्स सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
सन्
२०१२ मार्च २९ नयाँ दिल्ली भारत
२२) ब्रिक्स समुहमा पर्ने देशहरु कुन कुन हुन् ?
=भारत,
चिन,
रसिया,
ब्राजील,
र
दक्षिण अफ्रिका
२३ ) जी ८ को शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
=सन
२०१२ मे १९ र २० अमेरीकाको मेरील्यान्ड
२४ ) काठमान्डौमा रात्रिकालिन बस कहिले देखी सञ्चालन भयो ?
......विं
सं. २०६९ भाद्र १ गते
२५ ) सन् २०१२ को साहित्य तर्फका नोवेल पुरुस्कार विजेता को
हुन् ?
......मो
यान – चिन )
२६ ) सन् २०१२ को शान्ति तर्फका नोवेल पुरुस्कार कसलाई प्रदान
गरीयो ?
..............युरोपेली युनियन
२७ ) नेपाल र भारतविच विप्पा सम्झौता कहिले भयो
......विं
संं २०६८ कार्तिक ४ गते (२१ अक्टोवर २०११)
२८ ) विप्पा सम्झौतामा नेपालका र भारतका तर्फबाट क कसले
हस्ताक्षर गरेका थिए ?
= नेपालका
तर्फबाट उद्योगमन्त्री अनिल कुमार झा
=भारतका
तर्फबाट वित्तमन्त्रि प्रवण मुखर्जी
२९) नेपाल र भारतविच दोहोर कर अन्त्य गर्ने सम्वन्धि सम्भौता ( DTAA ) मा कहिले हस्ताक्षर भयो ?
विं
सं. २०६८ मँसीर ११ गते
२७
नोभेम्वर २०११
३० ) सर्वप्रथम चन्द्रधरातलमा उत्रने निल आर्मस्टङ्गको मृत्यु
कहिले भयो ?
..........२५ अगष्ट २०१२
३१) ३१ औ हात्तिपोलो प्रतियोगितामा विजयी हात्ति कुन हो ?
............जँगीजखान
अफ् मँगोलिया
३२ ) सत्रौ एशियाली खेलकुद प्रतियोगिता कुन देशमा भयो ?
.....सन्
२०१४ , दक्षिण कोरीया
३३) अठारौ सार्क शिखर सम्मेलन कुन देशमा भयो ?
.....सन्
२०१३ , नेपाल
३४ , भ्रष्टचार विरुद्धको अन्तराष्ट्रिय दिवस
कहिले मनाईन्छ ?
.......डिसेम्वर
९
३५ ) सन् २०१२ को Bank of the Year कुन वैँकलाई
प्रदान गरीयो ?
......स्टान्डर्ड
चार्टर्ड बैँक
३६ ) ३० औ ओलम्पिक
खेलकुद प्रतियोगिता कहिले र कुन देशमा सञ्चालन भयो ?
........२७
जुलाई देखि १२ अगष्ट २०१२
(लण्डन
) वेलायत
३७ ) ३० औ ओलम्पिक खेलकुद प्रतियोगितामा सवैभन्दा धरै पदक
जित्ने ५ ओटा राष्ट्रहरु कुन कनु हुन् ?
अमेरीका,
चीन
, वेलायत
, रुस
र दक्षिण कोरीया
३८ ) ३१ औ ओलम्पिक खेलकुद प्रतियोगिता कहिले र कुन देशमा
सञ्चालन हुँदैछ ?
...सन्
२०१६ ब्राजील
३९ ) २० औ विश्वकप फुटवल प्रतियोगिता कुन देशमा हुँदैछ ?
सन्
२०१४ ब्राजील
४० ) सन् २०११ को विश्वकप क्रिक्रेट प्रतियोगितामा विजयी र
उपविजयी राष्ट्रहरु कुन कनु हुन् ?
विजयी
ः भारत
उपविजयी ः श्रीलँका
४१) ११ औ विश्वकप क्रिक्रेट कहिले र कुन देशमा सञ्चालन हुँदैछ ?
सन् २०१५
अष्ट्रेलिया र न्युजील्यान्ड
४२ ) UNO ले सन् २०११ , २०१२ र २०१३
लाई कुन कुन वर्षका रुपमा मनायो ?
सन् २०११ ः
अन्तराष्ट्रिय वन वर्ष
सन् २०१२ ः
अन्तराष्ट्रिय सहकारी वर्ष
सन् २०१३ ः अन्तराष्ट्रिय पानी सहयोग वर्ष
४३ ) नेपाल सरकारले २०११ , २०१२ र २०१३
लाई कुन कुन वर्षका रुपमा मनायो ?
सन् २०११: नेपाल पर्यटन वर्ष
सन् २०१२: लुम्विनि भ्रमण वर्ष
सन् २०१३: लगानी वर्ष
४४) आशियानका सँस्थापक सदस्य राष्ट्रहरु कतिवटा रहेका छन् ?
....५ ओटा (
मलेशिया, थाईल्यान्ड , फिलीपीन्स, ईन्डोनेशिया,
सिँगापुर
र फिलीपीन्स
४५ ) हाल आशियानका कतिओटा सदस्य राष्ट्रहरु रहेका छन् ?
............................................ १० ओटा
४६ ) आशियानका कतिओटा अँगहरु रहेको छन् ?
.............................................. ३
ओटा
४७ ) आशियानको स्थापना कहिले भएको हो ?
................सन् १९६७ अगष्ट ८
४८ ) युरोपियन युनियनका सँस्थापक सदस्य राष्ट्र कतिओटा रहेका
छन् ?
................................सन् ६ ओटा
४९ ) युरोपियन युनियनका हालका सदस्यराष्ट्रहरु कति ओटा रहेका
छन् ?
.............................................२७ ओटा
५० ) युरोपियन युनियनका कतिओटा अँगहरु रहेका छन् ?
..................................... ४ ओटा
५१ ) युरोपियन
युनियनको स्थापना कहिले भयो ?