१. Drop Comparing Yourself to Others
( आफुलाई अरुसित तुलना गर्न बन्द गर्नुस )
२. Drop Negative Self Talk
( स्वसंवाद मा नकारात्मक कुराहरुलाई ड्रप गर्नुस )
३. Drop The word Hate , Focus on what you Love
( घृणालाई त्यागेर जुन कुरामा तपाइको प्रेम छ त्यसमा फोकस गर्नुस )
४. Drop The past, Keep The Lesson
( बितेका कुराहरुप्रती शिक्षा लिएर बिर्सनुहोस )
५. Drop Regret Everything Happens For Reason
( रिग्रेट नगर्नुस , कुनैपनी घट्ना बिना कारण घट्दैन )
६. Drop people Who put You Down
( जसले तपाइको मनोबल Down गर्न खोज्छ तिनिहरुबाट टाढै रहनुहोस ।)
७. Drop idea you Need to be prefect
" कोहि पनि मान्छे प्रफेक्ट छैन , सबैलाई महत्व दिनुस )
८. Drop being a people pleaser
( तपाइले सबैलाई खुशी पार्न सक्नुहुन्न , पहिला आफू खुशी हुनुस )
९. Drop Gossip and Judgment
( गफसप , जजमेन्ट कम गर्नुस )
१०. Drop Anger outburst , power in peace