कर्णाली रारा पर्यटन वर्ष २०७५,
नाराः–कर्णाली समृद्धीको आधार, पर्यटन र पुर्वाधार
पृथ्वी दिवस –अप्रील २२
नाराः–कर्णाली समृद्धीको आधार, पर्यटन र पुर्वाधार
- कर्णाली प्रदेश सरकारले २०७५ लाई कर्णाली रारा पर्यटन वर्ष मनाउने निर्णय,
- मुगुको रारा तालबाट बैशाख १ गते प्रधानमन्त्री के.पी. शर्मा ओलीले उद्धघाटन गर्नु भएको,
- आन्तरिक र बाह्य गरी बार्षिक पाँच लाख पर्यटन भित्र्याउने लक्ष्य रहेका,
पृथ्वी दिवस –अप्रील २२
- सन् २०१८ को नाराः–भ्लम उबिकतष्अ उयििगतष्यल, प्लाष्टीकबाट हुने प्रदुषण निर्मुल गरौँ
- सन् १९७० अप्रील २२ मा पहिलो पटक अमेरिकाबाट मनाउन सुरु गरेता पनि सन् २००९ मा संयुक्त राष्ट्रसंघको ६३ औँ महासभाले यस दिनलाई विश्वभरी पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे पश्चात विश्वव्यापी रुपमा मनाउन थालिएको ।
अरु सम्पुर्ण जानकारीहरु हेर्न र डाउलोड गर्न Download मा Click गर्नुहाेस ।
संकलकः कुशल न्याैपाने
संकलकः शंकर अर्याल