मिती २०७०-०१-१३ मा लोक सेवा आयोग द्धारा लिईएको राजपत्र अनंकित प्रथम श्रेणी ना.सु. वा सो रसह पदको प्रथमपत्रको प्रश्न तथा तीनका उत्तरहरु । यहाँ प्रश्नलाई भन्दा उत्तर लाई बढि प्रथामिकता दिईएको छ ।
१. Scurvy कुन भिटामिनको अभावका कारणले लाग्छ ?
उत्तर. भिटामिन सी
२. काग सम्मेलन को संग सम्बन्धित छ ?
उत्तर. गोतम सापकोटा
३. अति कम विकशित राष्ट्रहरुको चौथो सम्मेलन कहाँ भएको थियो ?
उत्तर. ईस्ताबुलन
४. आशियानको १९ औं शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?
उत्तर. ईन्डोनेसिया
५. संयुक्त राष्ट्रसघंको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?
उत्तर. ईन्डोनेसिया
६. इन्सुलिन के संग सम्बन्धित छ ?
उत्तर. मधुमेह
७. क्षेत्रफलका आधारमा सबै भन्दा ठुलो मरुभुमी कुन हो ? (दिईएको अपसनका आधारमा )
उत्तर. अरेविया
८. अर्थ मन्त्रालयले २०६८–०६९ को मौद्रिक निती कहिले सार्वजनिक ग¥यो ?
उत्तर. वि.स. २०६९–०४–०५
९. महादेवका चार नेत्रलाई के ले जनाउछ ?
उत्तर. अग्नी, चन्द्र र सुर्य
१०. जुम्ल्याह ग्रह भन्नाले कुन ग्रहलाई बुझिन्छ ?
उत्तर. शुक्र
११. राजी जातीको बसोबास भएको जिल्ला कुन हो ?
उत्तर. दाङ्ग
१२. अमेरिकाले ईराक विरुद्धको यूद्ध अन्त्यको घोषणा कहिले ग¥यो ?
उत्तर. १५ डिसेम्बर, २०११
१३. नासाले आफ्नो भु–अपग्रह कहाँ खसालेको थियो ?
उत्तर. प्रशान्त महासागर
१४. द राईजिङ्ग नेपालका प्रथम सम्पादक को हुन?
उत्तर. बरुण समशेर
१५. नेपालमा कति माईक्रोन भन्दा कमको पलास्टिक उत्पादनमा रोक लगाईएको छ ?
उत्तर. २० माईक्रोन
१६. उखु नेपालको तराई, भित्री पहाड......... भागमा उत्पादन गरिन्छ ?
उत्तर. भित्री तराई (दिईएको उत्तरका आधारमा)
१७. रुखको पात हल्लीदा कति डेसिवलको ध्वनी उत्पन्न हुन्छ?
उत्तर. २० डेसिवल
१८. जोडा मिलाउने
उत्तर.
विक्रमशिला भारत
स्वणशिला थाईल्याण्ड
तक्षशिला पाकिस्तान
स्वयम्भु विहार नेपाल
१९. जोडा मिलाउने
उत्तर.
अफ्रिका किलिमाञ्जरो
युरोप यूराल
दक्षिण अमेरिका एण्डिज पर्वत
२०. कुन बेठिक हो ?
उत्तर. नुवाकोट दरवारलाई नोल्छे दरवार भनिन्छ । (त्यहाँ दिईएका उत्तरहरु मध्ये )
२१. कुन बेठिक हो ?
उत्तर. खप्तड राष्ट्रिय निकुञ्ज सबै भन्दा सानो राष्ट्रिय निकुञ्ज (दिईएका उत्तरहरु मध्य)
२२. यमपञ्चक अन्तर्गत कुन पदैन ?
उत्तर. भुमि पुजा उत्तरमा दिईएका मध्य
२३. काठमाण्डौका चार विनायकमा नपर्ने कुन हो?
उत्तर. शिद्धि विनायक (उत्तरमा दिईएका मध्य)
२४. जैविक विविधता के संग सम्बन्धित छ ?
उत्तर. रियो सम्मेलन
२५. अन्तराष्ट्रिय पवर्ता संग्रालय कहाँ अवस्थीत छ ?
उत्तर. पोखरा
२६. १९१७ का रुसी अक्टोवर क्रान्तीका नायक को थिए ?
उत्तर. बोल्सेभिक लेनिन
२७. नेपालमा सर्वप्रथम जनगणना लिने निकाय कुन हो ?
उत्तर. सेन्सश गोशरा
२८. स्लाम धर्मको धर्म ग्रन्थ कुन हो ?
उत्तर. कुरान
२९. तराई प्रदेशले कति प्रतिशत भु–भाग ओगटेको छ ?
उत्तर. १७ प्रतिशत
३०. विरुवा सम्बन्धि अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
उत्तर. Arboriculture