नमस्कार, यस भिडियो मा फोटोसप मा न्यूज वा अन्य कुनै पनि बेवसार्इटमा राखिने Banner को एउटा Model बनाएको छु । हामीले फोटोसप प्रयोग गरेर Advance Graphics Designing हरु पनि गर्न सक्छौ सके सम्म महिले यस प्रकारका Visiting Card, Flex Board, Banner, Add Banner लगायतका Design गरेर हजुरहरुलार्इ सहयोग गर्नेछौ । आफ्नो लागि आफै काम गरौ भन्ने ध्यले यो भिडियो बनाएको छु, यस भिडियो भित्र रहेका कुनै पनि सामाग्रीहरु अनुमती विना प्रकाशन र प्रशारण गर्न पाइने छैन । यदि त्यसो गरिएमा कानून बमोजिम हुनेछ केही समस्या परे dbarjel@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ । धन्यावाद ।
Edit/Mixing/sound/record
Shankar Aryal
Contact: dbarjel@gmail.com
महकाली नदीमा बन्यो ८०० मिटर लामो पक्की पुल ।। 800 Meters Longest bridge on Mahakali River
link 1. https://bit.ly/3o4tJYI
Image Text to Word, PDF to Word Convert ।।फोटोमा भएको अक्षरलाइ Word र PDF to Word मा लैजानुहोस ।
Link2. https://bit.ly/3nQcN8g
महेन्द्रनगर दोधारा चाँदनी झोलुङ्गेपुल।Bally Bridge Jholunge Pul Kanchanpur District Dhodhara Chadani.
Link 3. https://bit.ly/33M5sP4
कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका को बतासे झरना।Batase Waterfall (Jharana) Kanchanpur District.
Link 4. https://bit.ly/3dgVZ5v
Blogger मा फेसबुक कमेन्ट बक्स कसरी राख्ने सिक्नुहोस् ।
link 5. https://bit.ly/375eJUI
ब्लगमा कसरी कुनै पनि कुराहरु पोष्ट गर्नेः
link 6. https://bit.ly/3k0PypY
एक्सलमा Round Figure Percent Calculation गर्ने तरिकाः link 7. https://bit.ly/3do7KqZ