१. चिकित्साशास्त्र तर्फको नोबेल २०२१
••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
⇨डेभिड जुलियस(अमेरिका)
⇨अर्डम पाटापोटियन(लेबनान) लाई
⇨स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने विषयमा अनुसन्धान गरे बापत
⇨स्विडेनको स्टकहोमस्थित नोबेल कमिटीले यी दुई वैज्ञानिकलाई शरीरविज्ञान र चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो।