के तपाइलाइ थाह छ? नेपाल सरकारले मिति २०८० कार्तिक २७ देखि लागु हुने गरी सरकारी कामकाजमा प्रयोग हुने विभिन्न चिठ्ठी पत्रहरुमा अनिवार्य नेपाल संवत उल्लेख गर्ने निर्णय गरेको छ नि ! विक्रम संवत २०८१ सालमा नेपाल संवत ११४४ अनुसार कुन दिन के तिथि पर्छ भनी थाह पाउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मिति २०८१ बैशाख ४ गते
विज्ञप्ती जारी गरेको छ । उक्त जारी विज्ञप्ती यहाँ बाट डाउनलोड गरी भरपुर फाइदा उठाउनुहोस् ।
थप जानकारीका लागि https://npns.gov.np/notice/publication/15 मा जानुहोस् ।