राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अनुसार नेपालीहरुको औषत आयुमा उल्लेख्य बढोत्तरी आएको पछिल्लो जनगणनाले देखाएको छ जसमा पुरुषको औसत आयु र महिलाको औषत आयु देहाय अनुसार रहेको छ ।
✅ नेपालीको औषत आयु अव ७३.३ वर्ष ।
✅ पुरुषको ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष रहेको,
📢 विगतमा कस्तो थियो नेपालीहरुको औषत आयु यो पनि जानौ ।
✅ वि.स. २०३८ को जनगणनामा औषत आयु ४९.८ वर्ष,
✅ वि.स.२०४८ मा ५४.३ वर्ष,
✅ वि.स. २०५८ मा ६०.४ वर्ष,
✅ २०६८ मा ६६.६ वर्ष रहेको थियो ।
✅ २०६८ को जनगणनामा पुरुषको औषत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको थियो ।
📢 प्रदेशगत रूपमा औषत आयु
प्रदेश |
औषत आयु |
पुरुषको
औषत आयु |
महिलाको
औषत आयु |
कर्णाली |
७२.५ वर्ष |
६९.२ वर्ष |
७५.५ वर्ष |
बागमती |
७२.४ वर्ष |
६९.६ वर्ष |
७४.९ वर्ष |
गण्डकी |
७२.१ वर्ष |
६८.१ वर्ष |
७५.४ वर्ष |
मधेश |
७१.८ वर्ष |
६९.९ वर्ष |
७३.२ वर्ष |
सुदूरपश्चिम |
७१.३ वर्ष |
६६.९ वर्ष |
७५.२ वर्ष |
कोशी |
७०.४ वर्ष |
६७.५ वर्ष |
७२.८ वर्ष |
लुम्बिनी |
६९.५ वर्ष |
६६.१ वर्ष |
७२.५ वर्ष |
स्रोतः केन्द्रीय
तथ्यांक कार्यालय