Friday, June 21, 2024

कोशी प्रदेश

- क्षेत्रफल २५,९०५ वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको १७.६० प्रतिशत

- राजधानी विराटनगर

- जिल्ला संख्या - १४ वटा

- महानगरपालिका -१ वटा

- उपमहानगरपालिका -२ वटा

- नगरपालिका -४६ वटा

- गाउँपालिका -८८ वटा

- जम्मा स्थानीय तह- १३७ वटा

- क्षेत्रफलको आधारमा ठुलो जिल्ला ताप्लेजुङ

- क्षेत्रफलको आधारमा सानो जिल्ला तेह्थुम

 

मधेश प्रदेश

- क्षेत्रफल ९,६६१ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको ६. ५७ प्रतिशत)

- राजधानी- जनकपुरधाम

- जिल्ला संख्या- ८ वटा

- महानगरपालिका- १ वटा

- उपमहानगरपालिका -३ वटा

- नगरपालिका -७३ वटा

- गाउँपालिका -५९ वटा

-जम्मा स्थानीय तह - १३६ वटा

- क्षेत्रफलको आधारमा ठुलो जिल्ला सप्तरी

- क्षेत्रफलको आधारमा सानो जिल्ला महोत्तरी

 

बाग्मती प्रदेश

- क्षेत्रफल - २०,३०० वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.७९ प्रतिशत)

- राजधानी हेटौंडा

- जिल्ला संख्या १३ वटा  

- महानगरपालिका ३ वटा

- उपमहानगरपालिका १ वटा

- नगरपालिका१४ वटा

- गाउँपालिका ७४ वटा

-जम्मा स्थानीय तह ११९ वटा

- क्षेत्रफलको आधारमा ठुलो जिल्ला सिन्धुपाल्चोक

-क्षेत्रफलको आधारमा सानो जिल्ला भक्तपुर

 

गण्डकी प्रदेश

- क्षेत्रफल २१,७३३ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको १४.६१ प्रतिशत)

- राजधानी पोखरा

- जिल्ला संख्या - ११ वटा

- महानगरपालिका-१ वटा

- उपमहानगरपालिका - नभएको

- नगरपालिका २६ वटा

- गाउँपालिका- ५८ वटा

-जम्मा स्थानीय तह ८५ वटा

- क्षेत्रफलको आधारमा ठुलो जिल्ला- गोरखा

-क्षेत्रफलको आधारमा सानो जिल्ला- पर्वत


लुम्बिनी प्रदेश

- क्षेत्रफल २२, २८८ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको १५. १४ प्रतिशत)

- राजधानी - राप्ती उपत्यका

-जिल्ला संख्या - १२ वटा

-महानगरपालिका ० वटा

- उपमहानगरपालिका - ४ वटा

- नगरपालिका ३२ वटा

- गाउँपालिका -७३ वटा

- जम्मा स्थानीय तह १०९ वटा

- क्षेत्रफलको आधारमा ठुलो जिल्ला -दाङ

-क्षेत्रफलको आधारमा सानो जिल्ला -सुस्ता पश्चिम नवलपरासी बर्दघाट

 

कर्णाली प्रदेश

- क्षेत्रफल २७,९८४ वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको१९.०१ प्रतिशत)

- जिल्ला संख्या १० वटा

- महानगरपालिका ० वटा

-उपमहानगरपालिका - ० वटा

- नगरपालिका २५ वटा

- गाउँपालिका ५४ वटा जम्मा

- स्थानीय तह ७९ वटा

- क्षेत्रफलको आधारमा ठुलो जिल्ला -डोल्पा

- क्षेत्रफलको आधारमा सानो जिल्ला -रुकुम पश्चिम

 

सुदूरपश्चिम प्रदेश

- क्षेत्रफल - १९, ५३९ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको १३.२८ प्रतिशत)

- राजधानी - गोदावरी

- जिल्ला संख्या ९ वटा

- महानगरपालिका ० वटा

-उपमहानगरपालिका १ वटा

- नगरपालिका ३३ वटा

- गाउँपालिका ५४ वटा

- जम्मा स्थानीय तह ८८ वटा

- क्षेत्रफलको आधारमा ठुलो जिल्ला बझाङ

- क्षेत्रफलको आधारमा सानो जिल्ला बैतडी

 

  




Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 82 ) Corporation ( 63 ) Culture ( 24 ) Force ( 56 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 52 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 122 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 106 ) update ( 12 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (11) Banks (82) Corporation (63) Culture (24) Force (56) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (52) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (122) Rules (8) tips tricks (21) TSC (106) update (12) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ ।

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ । ✅ वि.स. २०८१ भदौ १३ को मन्त्रिपरिषद् बैठकले ✅ नवनियुक्त मुख्य सचिव एकनारायण अर्याल निजामत...

Recent

Popular Posts