Thursday, November 28, 2024

इतिहाँस📹

✅ राष्ट्रिय चलचित्र विकास बोर्डको स्थापान सन २००० जुन ३० मा भएको,

✅ चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको,

✅ नेपाली भाषाको पहिलो चलचित्रः सत्यहरिष चन्द्र (भारतको कलकत्तामा सन १९५१ साल उत्पादन गरिएको),

✅ पहिलो नेपालमै उत्पादन भएको नेपाली चलचित्रः आमा (१९६३ अक्टुवर ७)

✅ पहिलो नायकः शिब शंकर मानन्धर (चलचित्र आमा)

✅ पहिलो नायिकाः सुश्री भुवन चन्द (चलचित्र आमा) 

 पहिलो रंगीन चलचित्रः कुमारी

✅ रजतजयन्ती मनाउने पहिलो चलचित्रः कुसुमे रुमाल

✅ पहिलो व्यावसायिक चलचित्रः युगदेखि युगसम्म

✅ पहिलो सिनेमास्कोप चलचित्रः राँको

✅ माइलस्टोन चलचित्रः दर्पण छायाँ

✅ पहिलो डिजीटल चलचित्रः कागबेनी

✅ निजी लगानीमा बनेको पहिलो चलचित्रः माइतिघर सन १९६६

✅ इन्टरनेटमा राखिएको पहिलो चलचित्रः बादलपारी


थप जानकारीः- (शिवशंकरभुवन चन्दबसुन्धरा भुषालचैत्यदेवी सिंहहिरासिंह खत्री र हरिप्रसाद रिमाल समेतले अभिनय गरेका थिए) 

 

राष्ट्रिय चलचित्र अवार्ड २०८०:


✅ चलचित्र विकास बोर्डले वि.. २०८१ मंसिर १२ गते प्रदान गरेको,

✅ उत्कृष्ट चलचित्र अवार्ड : 'बुलाकी'

✅ उत्कृष्ट अभिनेता: विपिन कार्की (प्रसाद )

✅ उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)

✅ उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)

✅ उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)

✅ उत्कृष्ट छायाकार : शिव ढकाल (बुलाकी)

✅ उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)

✅ उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: लोजिमा (लिम्बु भाषा)

✅ निर्णायक समिति प्रोत्साहन पुरस्कार: अभिनेत्री स्वस्तिमा कार्की (टुल्की)

✅ व्यावसायिक चलचित्र: जारी

✅ विशेष चलचित्र पुरस्कार: सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

✅ चलचित्र दीर्घ साधना सम्मान: नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र

'आमा' की अभिनेत्री चैत्यदेवी सिंहलाई प्रदान




Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 86 ) Corporation ( 72 ) Culture ( 24 ) Force ( 61 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 55 ) MCQs ( 12 ) News ( 9 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 138 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 122 ) update ( 15 ) videos ( 13 ) WORLD ( 16 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Blog Archive

Tags

agriculture (11) Banks (86) Corporation (72) Culture (24) Force (61) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (55) MCQs (12) News (9) oldqsn (20) onlinequiz (1) Places (4) PSC (138) Rules (8) tips tricks (21) TSC (122) update (15) videos (13) WORLD (16)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

हिमाल, हिम श्रङ्खला र जिल्लाहरु ।

हिमशिखर हिमश्रङ्खला जिल्ला कैफियत सगरमाथा खुम्बु (महालङ्गुर) सोलुखुम्बु ...

Recent

Popular Posts