Friday, November 29, 2024

प्रदेश

       निर्वाचन क्षेत्र        (संघीय संसद)

प्रदेश सभा

बाग्मती प्रदेश

३३

६६

मधेस प्रदेश

३२

६४

कोशी प्रदेश

२८

५६

लुम्बिनी प्रदेश

२६

५२

गण्डकी प्रदेश

१८

३६

सुदुरपश्चिम प्रदेश

१६

३२

कर्णाली प्रदेश

१२

२४

जम्मा

१६५

२३०

संविधान अनुसार संघीय संसदमा प्रतिनिधित्व हुने संख्याको दोब्बर प्रदेशसभामा रहने व्यवस्था छ ।

जिल्ला संख्या

निर्वाचन क्षेत्र

३५ वटा जिल्लामा

ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, रसुवा, लम्जुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र दार्चुला।

२१ वटा जिल्लामा

इलाम, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, नवलपरासी सुस्ता पूर्व, नवलपरासी सुस्ता बर्दघाट पश्चिम, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत, दैलेख र अछाम ।

९ वटा जिल्लामा

सुनसरी, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा

७ वटा जिल्लामा

ललितपुर, चितवन, कास्की, कपिलवस्तु, दाङ, बाँके र कञ्चनपुर

३ वटा जिल्लामा

झापा, रुपन्देही र कैलाली

१ वटा जिल्लामा

मोरङ

१ वटा जिल्लामा

काठमाडौं ।

१०





Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 86 ) Corporation ( 72 ) Culture ( 24 ) Force ( 62 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 55 ) MCQs ( 12 ) News ( 9 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 140 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 124 ) update ( 15 ) videos ( 13 ) WORLD ( 16 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Blog Archive

Tags

agriculture (11) Banks (86) Corporation (72) Culture (24) Force (62) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (55) MCQs (12) News (9) oldqsn (20) onlinequiz (1) Places (4) PSC (140) Rules (8) tips tricks (21) TSC (124) update (15) videos (13) WORLD (16)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपालमा सार्वजनिक संस्थाहरुको स्थिति २०८१ सम्ममा ।

✅ जम्मा सार्वजनिक संस्थाः- ४४ ✅ मूनाफामा रहेकाः-२६ ✅ घाटामा रहेकाः-१५ ✅ आर्थिक कारोबार शून्य रहेकाः-३ ✅ शत प्रतिशन नेपाल सरकारको शेय...

Recent

Popular Posts