४- राज्यका निर्देशक सिद्धान्त,
नीति तथा दायित्व (धारा ४९ देखि ५५)
|
४९. मार्गनिर्देशनका रूपमा रहने ५०. निर्देशक सिद्धान्तहरू ५१. राज्यका नीतिहरू ५२. राज्यको दायित्व ५३. प्रतिवेदन पेश गर्ने ५४. अनुगमन सम्बन्धी व्यवस्था ५५. अदालतमा प्रश्न उठाउन
नसकिने |
५- राज्यको संरचना र
राज्यशक्तिको बाँडफाँड (धारा ५६ देखि ६०) |
५६. राज्यको संरचना ५७. राज्यशक्तिको बाँडफाँड ५८. अवशिष्ट अधिकार ५९. आर्थिक अधिकारको प्रयोग ६०. राजस्व स्रोतको बाँडफाँड |
६- राष्ट्रपति र उपराष्ट्रपति (धारा ६१ देखि ७३) |
६१. राष्ट्रपति ६२. राष्ट्रपतिको निर्वाचन ६३. राष्ट्रपतिको पदावधि ६४. राष्ट्रपतिको योग्यता ६५. राष्ट्रपतिको पद रिक्त हुने अवस्था ६६. राष्ट्रपतिको काम, कर्तव्य र अधिकार ६७. उपराष्ट्रपतिः ६८. उपराष्ट्रपतिको पद रिक्त हुने
अवस्था ६९. उपराष्ट्रपति सम्बन्धी अन्य
व्यवस्था ७०. राष्ट्रपति र उपराष्ट्रपति फरक फरक
लिंग वा समुदायको हुने ७१. राष्ट्रपति र उपराष्ट्रपतिको शपथ ७२. राष्ट्रपति र उपराष्ट्रपतिको
पारिश्रमिक तथा सुविधा ७३. राष्ट्रपति र उपराष्ट्रपतिको
कार्यालय |
७- संघीय कार्यपालिका (धारा ७४ देखि ८२) |
७४. शासकीय स्वरूप ७५. कार्यकारिणी अधिकार ७६. मन्त्रिपरिषदको गठन ७७. प्रधानमन्त्री तथा मन्त्रीको
पद रिक्त हुने अवस्था ७८. संघीय संसदको सदस्य नभएको
व्यक्ति मन्त्री हुने ७९. प्रधानमन्त्री र मन्त्रीको
पारिश्रमिक तथा अन्य सुविधा ८०. शपथ ८१. राष्ट्रपतिलाई जानकारी दिने ८२. नेपाल सरकारको कार्य
सञ्चालन |
८- संघीय व्यवस्थापिका (धारा ८३ देखि १०८) |
८३. संघीय व्यवस्थापिका ८४. प्रतिनिधि सभाको गठन ८५. प्रतिनिधि सभाको कार्यकाल ८६. राष्ट्रिय सभाको गठन र सदस्यहरूको
पदावधि ८७. सदस्यका लागि योग्यता ८८. शपथ ८९. स्थानको रिक्तता ९०. सदस्यका लागि अयोग्यता सम्बन्धी
निर्णय ९१. प्रतिनिधि सभाको सभामुख र उपसभामुख ९२. राष्ट्रिय सभाको अध्यक्ष र
उपाध्यक्ष ९३. अधिवेशनको आव्हान र अन्त्य ९४. गणपूरक संख्या ९५. राष्ट्रपतिबाट सम्बोधन ९६. उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक
मन्त्रीले दुवै सदनको बैठकमा भाग लिन पाउने ९७. समितिको गठन ९८. सदस्यको स्थान रिक्त रहेको
अवस्थामा सदनको कार्य सञ्चालन ९९. मतदान १००. विश्वासको मत र अविश्वासको
प्रस्ताव सम्बन्धी व्यवस्था १०१. महाभियोग १०२. अनधिकार उपस्थित भएमा वा मतदान
गरेमा सजायः १०३. विशेषाधिकार १०४. कार्य सञ्चालन विधि १०५. बहसमा बन्देज १०६. संघीय संसदको महासचिव र सचिव १०७. संघीय संसदको सचिवालय १०८. पारिश्रमिक |
९-संघीय व्यवस्थापन कार्यविधि (धारा १०९ देखि ११४) |
(१०९) सङ्घीय संसदको
व्यवस्थापिकीय अधिकार (११०) बिधेयक प्रस्तुत गर्ने
बिधि (१११) बिधेयक पारित गर्ने बिधि (११२) बिधेयक फिर्ता लिने (११३) बिधेयकमा प्रमाणीकरण (११४) अध्यादेश |
१०- संघीय आर्थिक कार्यप्रणाली (धारा ११५ देखि १२५) |
११५. कर लगाउन वा ऋण लिन नपाइने ११६. संघीय सञ्चित कोष ११७. संघीय सञ्चित कोष वा संघीय
सरकारी कोषबाट व्यय ११८. संघीय सञ्चित कोषमाथि
व्ययभार ११९. राजस्व र व्ययको अनुमान १२०. विनियोजन ऐन १२१. पूरक अनुमान १२२. पेश्की खर्च १२३. उधारो खर्च १२४. संघीय आकस्मिक कोष १२५. आर्थिक कार्यविधि सम्बन्धी
ऐन |
११- न्यापालिका (धारा १२६ देखि १५६) |
१२६. न्याय सम्बन्धी अधिकार अदालतबाट
प्रयोग हुने १२७. अदालतहरू १२८. सर्वोच्च अदालत १२९. नेपालको प्रधान न्यायाधीश तथा
सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यता १३०. प्रधान न्यायाधीश तथा न्यायाधीशको
सेवाका शर्त तथा सुविधा १३१. प्रधान न्यायाधीश वा सर्वाेच्च अदालतको
न्यायाधीशको पद रिक्त हुने १३२. प्रधान न्यायाधीश तथा सर्वाेच्च
अदालतको न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने १३३. सर्वोच्च अदालतको अधिकार क्षेत्र १३४. मुद्दा सार्न सक्ने १३५ बहस पैरवी गर्न नपाउने १३६. प्रधान न्यायाधीशको जिम्मेवारी १३७. संवैधानिक इजलासको गठन १३८. वार्षिक प्रतिवेदन १३९. उच्च अदालत १४०. उच्च अदालतका मुख्य न्यायाधीश तथा
न्यायाधीशको नियुक्ति र योग्यता १४१. मुख्य न्यायाधीश तथा न्यायाधीशको
सेवाका शर्त तथा सुविधा १४२. मुख्य न्यायाधीश वा न्यायाधीशको
पद रिक्त हुने १४३. मुख्य न्यायाधीश तथा न्यायाधीशलाई
अन्य कुनै काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यवस्था १४४. उच्च अदालतको अधिकार क्षेत्र १४५. मुद्दा सार्न सक्ने १४६. बहस पैरवी गर्न पाउने १४७. मुख्य न्यायाधीशको जिम्मेवारी १४८. जिल्ला अदालत १४९. जिल्ला अदालतको न्यायाधीशको
नियुक्ति, योग्यता तथा
पारिश्रमिक र सेवाकाअन्य शर्त १५०. जिल्ला न्यायाधीशलाई अन्य कुनै
काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यवस्था १५१. जिल्ला अदालतको अधिकार क्षेत्र १५२. विशिष्टीकृत अदालत १५३. न्याय परिषद १५४. न्याय सेवा आयोग १५५. सेवाका शर्त र सुविधा सम्बन्धी
व्यवस्था १५६. प्रदेश न्याय सेवा आयोग सम्बन्धी
व्यवस्था |
१२- महान्याधिवक्ताको कार्यालय (धारा १५७ देखि १६१) |
१५७. महान्यायाधिवक्ता १५८. महान्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार १५९. वार्षिक प्रतिवेदन १६०. मुख्य न्यायाधिवक्ता १६१. सेवाका शर्त र सुविधा
सम्बन्धी व्यवस्था |
१३- प्रदेश कार्यपालिका (धारा १६२ देखि १७४) |
१६२. प्रदेशको कार्यकारिणी
अधिकार १६३. प्रदेश प्रमुख सम्बन्धी
व्यवस्था १६४. प्रदेश प्रमुखको योग्यता १६५. प्रदेश प्रमुखको पद रिक्त
हुने अवस्था १६६. प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकार १६७. प्रदेश प्रमुखको शपथ १६८. प्रदेश मन्त्रिपरिषदको गठन १६९. मुख्यमन्त्री तथा मन्त्रीको
पद रिक्त हुने अवस्था १७०. प्रदेश सभाको सदस्य नभएको
व्यक्ति मन्त्री हुन सक्ने १७१. मुख्यमन्त्री र मन्त्रीको
पारिश्रमिक तथा अन्य सुविधा १७२. शपथ १७३. प्रदेश प्रमुखलाई जानकारी
दिने १७४. प्रदेश सरकारको कार्य
सञ्चालन |
१४- प्रदेश व्यवस्थापिका (धारा १७५ देखि १९६) |
१७५. प्रदेश व्यवस्थापिका १७६. प्रदेश सभाको गठन १७७. प्रदेश सभाको कार्यकाल १७८. प्रदेश सभाको सदस्यका लागि
योग्यता १७९. प्रदेश सभाका सदस्यको शपथ १८०. प्रदेश सभा सदस्यको स्थान रिक्त
हुनेः १८१. प्रदेश सभा सदस्यको अयोग्यता
सम्बन्धी निर्णय १८२. प्रदेश सभाको सभामुख र उपसभामुख १८३. प्रदेश सभाको अधिवेशनको आव्हान र
अन्त्य १८४. प्रदेश प्रमुखबाट सम्बोधन १८५. प्रदेश सभाको गणपूरक संख्या १८६. प्रदेश सभामा मतदान १८७. प्रदेश सभाको विशेषाधिकार १८८. विश्वासको मत र अविश्वासको
प्रस्ताव सम्बन्धी व्यवस्था १८९. मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले
प्रदेश सभाको बैठकमा भाग लिन पाउने १९०. प्रदेश सभामा अनधिकार उपस्थित
भएमा वा मतदान गरेमा सजाय १९१. बहसमा बन्देज १९२. सदस्यको स्थान रिक्त रहेको
अवस्थामा प्रदेश सभाको कार्य सञ्चालन १९३. प्रदेश सभाले समिति गठन गर्न
सक्ने १९४. प्रदेश सभाको कार्य सञ्चालन विधि १९५. प्रदेश सभाको सचिव र सचिवालय १९६. पारिश्रमिक |
. १५- प्रदेश व्यवस्थापन
कार्यविधि (धारा १९७ देखि २०२) |
१९७. प्रदेश सभाको व्यवस्थापिकीय अधिकार १९८. प्रदेश सभामा विधेयक
प्रस्तुत गर्ने विधि १९९. विधेयक पारित गर्ने विधि २००. विधेयक फिर्ता लिन सक्ने २०१. विधेयकमा प्रमाणीकरण २०२. अध्यादेश |
१६- प्रदेश आर्थिक कार्यप्रणाली (धारा २०३ देखि २१३) |
२०३. कर लगाउन वा ऋण लिन नपाइने २०४. प्रदेश सञ्चित कोष २०५. प्रदेश सञ्चित कोष वा
प्रदेश सरकारी कोषबाट व्यय २०६. प्रदेश सञ्चित कोषमाथि
व्ययभार २०७. राजस्व र व्ययको अनुमान २०८. प्रदेश विनियोजन ऐन २०९. पूरक अनुमान २१०. पेश्की खर्च २११. उधारो खर्च २१२. प्रदेश आकस्मिक कोष २१३. आर्थिक कार्यविधि सम्बन्धी
ऐन |
१७- स्थानीय कार्यपालिका (धारा २१४ देखि २२०) |
२१४. स्थानीय तहको कार्यकारिणी अधिकार २१५. गाउँ कार्यपालिका अध्यक्ष र
उपाध्यक्ष सम्बन्धी व्यवस्था २१६. नगर कार्यपालिका प्रमुख र
उपप्रमुख सम्बन्धी व्यवस्था २१७. न्यायिक समिति २१८. गाउँ कार्यपालिका र नगर
कार्यपालिकाको कार्य सञ्चालन २१९. स्थानीय तहको कार्यकारिणी
सम्बन्धी अन्य व्यवस्था २२०. जिल्ला सभा र जिल्ला समन्वय समिति |
१८- स्थानीय व्यवस्थापिका (धारा २२१ देखि २२७) |
२२१. स्थानीय तहको
व्यवस्थापिकीय अधिकार २२२. गाउँ सभाको गठन २२३. नगर सभाको गठन २२४. गाउँ सभा र नगर सभाको
अध्यक्ष र उपाध्यक्ष २२५. गाउँ सभा र नगर सभाको
कार्यकाल २२६. कानून बनाउन सक्ने २२७. गाउँ सभा र नगर सभा
सम्बन्धी अन्य व्यवस्था |
१९- स्थानीय आर्थिक कार्यप्रणाली (धारा २२८ देखि २३०) |
२२८. कर लगाउन वा ऋण लिन नपाइने २२९. स्थानीय सञ्चित कोष २३०. गाउँपालिका र नगरपालिकाको राजस्व
र व्ययको अनुमान |
२०- संघ,प्रदेश र स्थानीय तहबीच
अन्तरसम्बन्ध (धारा २३१ देखि २३७) |
२३१. संघ र प्रदेश बीचको
व्यवस्थापिकीय अन्तरसम्बन्ध २३२. संघ, प्रदेश र स्थानीय तह बीचको
सम्बन्ध २३३. प्रदेश–प्रदेश बीचको सम्बन्ध २३४. अन्तर प्रदेश परिषद २३५. संघ, प्रदेश र स्थानीय तह बीचको
समन्वय २३६. अन्तर प्रदेश व्यापार २३७. सर्वोच्च अदालतको
संवैधानिक इजलासको अधिकार क्षेत्रमा असर नपर्ने |
२१- अख्तियार दुरुपयोग
अनुसन्धान आयोग (धारा २३८ देखि २३९) |
२३८. अख्तियार दुरुपयोग अनुसन्धान आयोग २३९. अख्तियार दुरुपयोग अनुसन्धान
आयोगको काम, कर्तव्य र
अधिकार |
२२- महालेखापरिक्षक (धारा २४० देखि २४१) |
२४०. महालेखा परीक्षक २४१. महालेखा परीक्षकको काम, कर्तव्य र अधिकार |
२३- लोकसेवा आयोग (धारा २४२ देखि २४४) |
२४२. लोक सेवा आयोग २४३. लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार २४४. प्रदेश लोक सेवा आयोग सम्बन्धी
व्यवस्था |
२४- निर्वाचन आयोग (धारा २४५ देखि २४७) |
२४५. निर्वाचन आयोग २४६. निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार २४७. आवश्यक सहयोग गर्नु पर्ने |
२५- राष्ट्रिय मानव अधिकार आयोग (धारा २४८ देखि २४९) |
२४८. राष्ट्रिय मानव अधिकार
आयोग २४९. राष्ट्रिय मानव अधिकार
आयोगको काम, कर्तव्य
र अधिकार |
२६- राष्ट्रिय प्राकृतिक स्रोत
तथा वित्त आयोग (धारा २५० देखि २५१) |
२५०. राष्ट्रिय प्राकृतिक स्रोत
तथा वित्त आयोग २५१. राष्ट्रिय प्राकृतिक स्रोत
तथा वित्त आयोगको काम, कर्तव्य र
अधिकार |
२७- अन्य आयोगहरु (धारा २५२ देखि २६५) |
२५२. राष्ट्रिय महिला आयोग २५३. राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकार २५४. प्रदेशमा कार्यालय स्थापना गर्न
सक्ने २५५. राष्ट्रिय दलित आयोग २५६. राष्ट्रिय दलित आयोगको काम, कर्तव्य र अधिकार २५७. प्रदेशमा कार्यालय स्थापना गर्न
सक्ने २५८. राष्ट्रिय समावेशी आयोग २५९. राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकार २६०. प्रदेशमा कार्यालय स्थापना गर्न
सक्ने २६१. आदिवासी जनजाति आयोग २६२. मधेशी आयोग २६३. थारू आयोग २६४. मुस्लिम आयोग २६५. आयोगको पुनरावलोकन |
२८- राष्ट्रिय सुरक्षा सम्बन्धि
ब्यवस्था (धारा २६६ देखि २६८) |
२६६. राष्ट्रिय सुरक्षा परिषद २६७. नेपाली सेना सम्बन्धी
व्यवस्था २६८. नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान
संगठन सम्बन्धी व्यवस्था |
२९- राजनीतिक दल सम्बन्धी
ब्यवस्था (धारा २६९ देखि २७२) |
२६९. राजनीतिक दलको गठन, दर्ता र सञ्चालन २७०. राजनीतिक दललाई प्रतिबन्ध लगाउन
बन्देज २७१. राजनीतिक दलको रूपमा निर्वाचनका
लागि मान्यता प्राप्त गर्न दर्ता गराउनु पर्ने २७२. राजनीतिक दल सम्बन्धी अन्य
व्यवस्था |
३०- संकटकालिन अधिकार (धारा २७३) |
२७३. संकटकालीन व्यवस्था |
३१- संविधान संशोधन (धारा २७४) |
२७४. संविधान संशोधन |
३२- विविध (धारा २७५ देखि २९४) |
२७५. जनमत संग्रह सम्बन्धी
व्यवस्था २७६. माफी २७७. उपाधि, सम्मान र विभूषण २७८. सन्धि सम्पन्न गर्ने
अधिकार २७९. सन्धि वा सम्झौताको
अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन २८०. राष्ट्रपतिको कार्य गर्ने
सम्बन्धी विशेष व्यवस्था २८१. विशेष अधिकारको समीक्षा
तथा पुनरावलोकन २८२. राजदूत र विशेष प्रतिनिधि २८३. समावेशी सिद्धान्त बमोजिम
नियुक्ति गर्नु पर्ने २८४. संवैधानिक परिषद सम्बन्धी
व्यवस्था २८५. सरकारी सेवाको गठन २८६. निर्वाचन क्षेत्र निर्धारण
आयोग २८७. भाषा आयोग २८८. राजधानी २८९. पदाधिकारीको नागरिकता
सम्बन्धी विशेष व्यवस्था २९०. गुठी सम्बन्धी व्यवस्था २९१. नियुक्तिका लागि योग्य
नहुने २९२. संसदीय सुनुवाई सम्बन्धी
व्यवस्था २९३. संवैधानिक निकायको काम
कारबाहीको अनुगमन २९४. संवैधानिक निकायको वार्षिक
प्रतिवेदन |
३३- संक्रमणकालिन व्यवस्था (धारा २९५ देखि ३०५) |
२९५. संघीय आयोगको गठन २९६. संविधान सभा व्यवस्थापिका–संसदमा रूपान्तरण हुने २९७. राष्ट्रपति र उपराष्ट्रपति
सम्बन्धी व्यवस्था २९८. मन्त्रिपरिषदको गठन
सम्बन्धी व्यवस्था २९९. सभामुख र उपसभामुख
सम्बन्धी व्यवस्था ३००. न्यायपालिका सम्बन्धी
व्यवस्था ३०१. संवैधानिक निकाय र
पदाधिकारी सम्बन्धी व्यवस्था ३०२. प्रदेश र स्थानीय तहमा
सरकारी सेवाहरूको गठन र सञ्चालन ३०३. स्थानीय निकाय सम्बन्धी
व्यवस्था ३०४. वर्तमान कानून लागू रहने ३०५. बाधा अड्काउ फुकाउने
अधिकार |
३४- परिभाषा र ब्याख्या (धारा ३०६) |
३०६. परिभाषा र व्याख्या |
३५- संक्षिप्त नाम, प्रारम्भ र
खारेजी (धारा ३०७ देखि ३०८) |
३०७. संक्षिप्त नाम र प्रारम्भ ३०८. खारेजी |