Monday, December 30, 2024
- Monday, December 30, 2024
- Shankar Aryal
- knowledge , PSC , TSC
केही नदीहरूको पौराणिक नाम
✅अरुण ✔ महाप्रभा
✅मनोहरा ✔ मणीमती
✅वाणगंगा ✔ भागरीथी
✅हनुमन्ते ✔ हनुमती
✅धोबिखोला ✔ रुद्रमती
✅टुकुचा ✔ इच्छुमती
✅नख्खुखोला ✔ प्रभावती
✅भचाखुसी ✔ भद्रमती
✅चेपे ✔ चम्पावती
✅झिमरुक ✔ धर्मावती
✅तादी ✔ सूर्यमती
✅मादी ✔ रत्नधारा
✅राप्ती ✔ अचिरावती
✅लिखु ✔ हेमगंगा
✅त्रिशुली ✔ धर्मधारा
✅सेतीगण्डकी ✔ सुवर्ण सरिता
✅काली गण्डकी ✔ कृष्ण गण्डकी
✅बुढी गण्डकी ✔ यशोधरा
✅दरौदी ✔ विश्वधारा
✅ कर्णाली ✔ पञ्चेश्वरी
✅ कोशी ✔ दामोदर
Wednesday, December 18, 2024
- Wednesday, December 18, 2024
- Shankar Aryal
- Corporation , PSC , TSC
✅ बालकको सालनाल काट्ने=अंशुवर्मा
✅ इन्द्र जात्रा=गुणकामदेव
✅ कुमारी पुजा=गुणकामदेव
✅ लाखे जात्रा=गुणकामदेव
✅ कृष्ण जात्रा=गुणकामदेव
✅ मुद्रा=मानदेव
✅ नाग र वासुकी पुजा=मानदेव
✅ सेतो मछिन्द्रनाथको रथयात्र=प्रताप मल्ल
✅ इन्द्र जात्रामा कुमारीको रथ घुमाउने=जयप्रकाश मल्ल
✅ घोडे जात्रा=जयप्रकाश मल्ल
✅ इन्द्र जात्रामा लिंगो गाड्ने=प्रतापसिंह शाह
✅ गाई जात्रा=जगतप्रकाश मल्ल
✅ नरसिंह अवतार नृत्य=सिद्धनरसिंह मल्ल
✅ छालाको मुद्रा प्रचलनमा ल्याउने राजा को थिए=सिद्धिनरसिंह मल्ल
✅ ४ जात ३६ वर्ण= पृथ्वीनारायण शाह
✅ ४ वर्ण ३६ जात= जयस्थिती मल्ल
✅ रातो मछिन्द्रनाथको यात्रा=नरेन्द्रदेव
✅ कार्यालय समय १०-५ गर्ने=देवशमशेर
✅ दिउँसो १२ बजे तोप पड्काउने=देवशमशेर
✅ विर्ता दिने=विरशमसेर
✅ विस्केट जात्रा=जगज्योति मल्ल
✅ टोपीमा ब्याच लाउने=चन्द्रशमशेर
✅ बग्गी चढ्ने=भीमसेन थापा
✅ शनिबार बिदा दिने=भीमशमशेर
✅ नवदुर्गा र महालक्ष्मी नाच=सुवर्ण मल्ल
✅ चाँदतोडा=भीमसेन थापा
✅ झ्यालमा ऐना राख्ने=रणजित मल्ल
✅ पशुपतिमा महास्नान गर्ने=अभय मल्ल
✅ मोहर=महेन्द्र मल्ल
✅ तामाको पैसा=रत्न मल्ल
✅ गौसुकि=शिवदेव तृतीय
✅ सुनको असर्फी=रणबहादुर शाह
✅ लुमडी भद्रकाली नाँच=रत्न मल्ल
✅ वज्रयोगिनी रथयात्रा=अमर मल्ल
✅ सतिप्रथा रोक्ने=चन्दशमशेर
✅ कागजि नोट=त्रिभुवन/जुद्ध
✅ मानापाथि=राम शाह
✅ झ्यालमा बुट्टा राख्ने=नरेन्द्रदेव
✅ अपराधीलाई नगद दण्ड गर्ने=जयस्थिती मल्ल
✅ अड्डा अदालतमा कोर्ट फि लिने=जुद्धशमशेर
✅ पशुपतिमा भट्ट पुजारी राख्ने=यक्ष मल्ल
✅ निजामती कर्मचारीलाई पेन्सनको व्यवस्था=जुद्धशमशेर
✅ गोदावरीमा बाहृ वर्षे मेला=निमिष
✅ सम्यक पुजा=पृथ्वीनारायण शाह
Friday, December 6, 2024
- Friday, December 06, 2024
- Shankar Aryal
- Corporation , PSC , TSC
🔄 १) एसिया ( Asia )
✅ क्षेत्रफल - ४,३९,९९,००० वर्ग कि मि ( २९.९२ % )
✅ अग्ला शिखर - सगरमाथा ( ८,८४८ मी- नेपाल विश्वकै अग्लो)
✅ होचो भाग - मृत सागर ( इजरायल- ४०० मी गहिरो )
✅ लामो नदि - याङ्जे ( चीन - ६३०० कि मि )
✅ लामो हिमनदी - सियाचेन ( भारत & पाकिस्तान )
✅ ठूलो मरुभुमी - गोबि ( चीन )
✅ लामो पर्वत - हिमालय पर्वत
✅ ठूलो देश - चीन
✅ सानो देश - माल्दिभ्स
✅ घासे मैदान - स्टेप्स
✅ भुपरिवेष्ठित राष्ट्र - १२ ओटा ( ठूलो कजाकस्तान
र सानो अर्मानिया )
✅ अतिकम विकसीत राष्ट्र - ९ ओटा
✅ प्रमुख विशेषता - सबैभन्दा ठुलो र विषमताको
महादेश
🔄 २) अफ्रिका ( Africa )
✅ क्षेत्रफल - २,९७,८५,००० वर्ग कि मि ( २० % )
✅ अग्लो शिखर - किलिमञ्जरो ( ५८९५ मी -
तान्जानिया)
✅ होचो भाग - लेक असाल ( जिबुटी )
✅ लामो नदि - नाइल ( ६६९० कि मि )
✅ लामो हिमनदी - किलिमञ्जरो
✅ ठूलो मरुभुमी - सहारा ( ८४,००,००० वर्ग कि मि )
✅ ठूलो देश - अल्जेरिया
✅ सानो देश - सेसेल्स
✅ घासे मैदान - भेल्ड
✅ लामो पर्वत - एटलस
✅ भुपरिवेष्ठित राष्ट्र - १६ ओटा ( ठूलो चाड र
सानो रुवाणडा )
✅ अतिकम विकसीत राष्ट्र - ३४ ओटा
✅ प्रमुख विशेषता - कालो महादेश , भुमध्यरेखाले आधाबाट काटेको , अँध्यारो महादेश
Thursday, December 5, 2024
- Thursday, December 05, 2024
- Shankar Aryal
- Corporation , PSC , TSC
🔂 मिश्रको सभ्यता
✅ मिश्रको सभ्यतालाई विश्वको सबभन्दा पुरानो सभ्यता मानिन्छ,
✅ मध्य अफ्रिकाबाट निस्केर उत्तरतर्फ बगेको नाइल नदीको किनारमा फस्टाएको,
✅ ३४०० ई. पू. मा मेनिज नाम गरेका राजाले मिश्रको एकीकरण गरेर मेम्फिस नामको राजधानी बनाएका,
✅ मिश्रको इतिहासमा ३००० देखि २५०० ई. पू. को समयलाई पिरामिड युग भनिन्छ,
✅ मिश्रमा राज्य गर्ने राजालाई फराह (ठुलो घर वा दरबारमा बस्ने मानिस) भनिन्छ,
✅ फराह चेओप्स वा खुफुका निम्ति बनेको गिजाको पिरामिड सबभन्दा ठूलो हो,
✅ मिश्रको वास्तुकलाको अर्को उत्कृष्ट नमूना कारनाक, आबू सिम्बेल, थेब्स र लक्सारको मन्दिर थियो,
✅ मिश्रको स्फिनिक्सको मूर्ति विश्वको उत्कृष्ट मूर्तिकला मानिन्छ,
✅ मूर्तिको टाउको मानिसको र जिउ सिंहको रहेको,
✅ प्राचीन मिश्रको समाजलाई पाँच वर्गमा विभाजित गरिएको थियो (पहिलो वर्गमा राजपरिवार, दोस्रोमा सामन्त, तेस्रोमापुजारी, चौथोमा मध्यमवर्ग र पाँचौंमा दास पर्दथे)
✅ प्राचीन मिश्रमा साहित्यको पनि विकास भइसकेको थियो ।