Thursday, December 5, 2024

 

🔂 मिश्रको सभ्यता

✅ मिश्रको सभ्यतालाई विश्वको सबभन्दा पुरानो सभ्यता मानिन्छ,

 मध्य अफ्रिकाबाट निस्केर उत्तरतर्फ बगेको नाइल नदीको किनारमा फस्टाएको,

 ३४०० . पू. मा मेनिज नाम गरेका राजाले मिश्रको एकीकरण गरेर मेम्फिस नामको राजधानी बनाएका,

 मिश्रको इतिहासमा ३००० देखि २५०० . पू. को समयलाई पिरामिड युग भनिन्छ,

 मिश्रमा राज्य गर्ने राजालाई फराह (ठुलो घर वा दरबारमा बस्ने मानिस) भनिन्छ,

 फराह चेओप्स वा खुफुका निम्ति बनेको गिजाको पिरामिड सबभन्दा ठूलो हो,

 मिश्रको वास्तुकलाको अर्को उत्कृष्ट नमूना कारनाक, आबू सिम्बेल, थेब्स लक्सारको मन्दिर थियो,

 मिश्रको स्फिनिक्सको मूर्ति विश्वको उत्कृष्ट मूर्तिकला मानिन्छ,

 मूर्तिको टाउको मानिसको जिउ सिंहको रहेको,

 प्राचीन मिश्रको समाजलाई पाँच वर्गमा विभाजित गरिएको थियो  (पहिलो वर्गमा राजपरिवार, दोस्रोमा सामन्त, तेस्रोमापुजारी, चौथोमा मध्यमवर्ग पाँचौंमा दास पर्दथे)

 प्राचीन मिश्रमा साहित्यको पनि विकास भइसकेको थियो

 

🔂 मेसोपोटामियाको सम्यता

 यो सभ्यताको विकास दुई नदीहरुको (टिग्रिस युफ्रेटस) बीचमा भएको थियो,

 यो सभ्यता पूर्वी सिरियाको केही भाग इराकको ठूलो क्षेत्रमा फैलिएको थियो,

 यो सभ्यतामा उब्जाउशील भूमि भएको हुनाले यसलाई फर्टाइल क्रेसेन्ट अर्थात् अर्धचन्द्राकार उर्बर भूमि भनियो,

 यो सभ्यता शुरुको अवस्थालाई कृषिकाल भनिन्छ,

 यो सभ्यतालाई (कृषिकाल, पूर्वसुमेरियनकाल, सुमेरियनकाल, बेबिलोनियन काल असिरियन काल) गरेर पाँच भागमा बाँडिएको ,

 पूर्वसुमेरियन कालमा नै श्रमको विभाजन गर्ने प्रचलन चल्यो,

 सुमेरियनहरु इन्डोयूरोपियन जातिका मानिस थिए,

 यिनीहरुले युफ्रेटस नदीको किनारामा जंगल झाडी सफा गरेर जौ गहुँको खेती शुरु गरेका थिए,

 यिनीहरु गाई, गोरु गधाजस्ता जनावर पाल्ने गर्दथे,

 यिनीहरु कुशल शिल्पकार चित्रकार थिए,

 यिनले नै क्युनिफर्म नामको लिपि विकास गरेका थिए,

 हाम्रो घडीमा प्रयोग गरिने समयको विभाजन यिनैले गरेका थिए,

 सुमेरियन, अक्काडियन गुटिएन साम्राज्यको पतन भएपछि सिरियाको मरुभूमिबाट आएका एमोराइटहरुले सुमरमाथि अधिकार गरे त्यसही सुमर बेबिलोनियाको नामबाट प्रसिद्ध भयो,

 त्यसै वंशका छैटौं राजा हम्मुराबीले देशको एकीकरण गरेर बेबिलोनियालाई आफ्नो राजधानी बनाएयिनीहरु लडाकु जाति थिए,

 टिगलेथ पिलेसर तृतीय, सारगन द्वितीय सेन्नाचेरिव नामका प्रसिद्ध राजाले बेबिलोनियामा राज्य संचालन गरेका थिए, चाल्डियन मेडेर जातिको आक्रमण पछि असिरियन साम्राज्य विभाजित भयो,

 चाल्डियनहरुले बेबिलोनियाबाट शासन गर्न थाले,

 युनानीहरुले यसलाई संसारका सात आश्चर्यमध्ये एक भन्ने नाम दिए ,

 ज्ञानविज्ञान, साहित्य, धर्म, भूगोल व्यापारका क्षेत्रमा यस सभ्यताले ठूलो गुन लगाएको थियो


🔂 सिन्धघाटीको सभ्यता

 यो सभ्यताको प्रारम्भ ३००० . पू. मा भएको थियो,

 यस सभ्यताको मुख्य केन्द्र हालको पाकिस्तानको हडप्पा मोहोनजोदडोमा पर्दछ,

 सिन्धघाटी सभ्यताको मुख्य विशेषता भवन निर्माण तथा नहर योजना थियो,

 प्रत्येक घरमा सुत्ने कोठा, बैठक कोठा, भान्सा स्नानगृह छुट्टाछुट्टै बनेका हुन्थे,

 मोहन्जोदडोमा खाद्य भण्डार सभागृह पनि बनेको थियो,

 सिन्धघाटीका मानिसहरु फलफूल, माछामासु, तरकारी दूध खाने गर्दथे,

 यिनीहरु नाइटोदेखि मुनि मात्र लुगा लगाउँथे, पुरुषहरु कुममा च्यादर राख्थे,

 महिलाहरु विभिन्न किसिमका श्रृंगारका साधनहरु प्रयोग गर्दथे,

 धनीहरु आफ्नो सुख सुविधाका निम्ति दासदासी राख्ने गर्दथे,

 सिन्धवासीहरुको व्यवसाय कृषि, व्यापार उद्योग थियो,

 यिनीहरु खेतीपातीका साथै पशुपालन पनि गर्दथे,

 यिनीहरुलाई तामा, काँच, टिन चाँदीको प्रयोग गर्ने तरीका राम्ररी थाहा थियो,

 यिनीहरु नापतौल गर्न पनि जान्दथे,

 सिन्धवासीहरु मातृका शिवको पूजा गर्दथे यसबाहेक यिनीहरु सर्प, परेवा, बाख्रा, गोरु, गैडा गोहीको पूजा गर्दथे

🔂 यूनानी सभ्यता

 युनानी सभ्यताको मुख्य विशेषता नै नगरराज्य थियो,

 सबभन्दा ठूला स्पार्टा एथेन्स थिए, भने स्पार्टा ,००० वर्गमाइल एथेन्स ,०६० वर्गमाइलमा फैलिएका थिए,

 यी नगरराज्यहरुका बीचमा बराबर संघर्ष हुने गर्दथ्यो,

 तैपनि भाषा, धर्म साहित्यले यिनीहरुलाई एकताबद्ध बनाएको थियो,

 युनानले पर्सियाको युद्ध, पेलोपोनेसियनको युद्ध अलेक्जेण्डरको विश्व विजय अभियानमा भाग लिनु परेको थियो,

 युनानमा कुलीनतन्त्र प्रजातन्त्र दुवै किसिमको शासनव्यवस्था थियो,

 स्पार्टामा कुलीनतन्त्र एथेन्समा प्रजातन्त्र थियो,

 प्राचीन युनानमा मन्दिर, मूर्ति चित्रकलाको राम्रो विकास भएको थियो,

 ओलम्पियामा बनाइएको देउताका राजा जेउसको मूर्ति विश्वका सात आश्चर्यमध्ये एक मानिन्छ,

 साहित्यका क्षेत्रमा महाकवि होमरले दिएको योगदान महत्वपूर्ण छ,

 सेफो युनानकी प्रथम कवयित्री थिइन् पिन्डार युनानका सर्वश्रेष्ठ कवि गीतकार थिए,

 इतिहासका पिता हेरोडोट्स वैज्ञानिक इतिहासका पिता थ्युसिडाइडिजले इतिहास लेखनका क्षेत्रमा उल्लेखनीय योगदान दिए,

 सुकरात, प्लेटो, अरस्तु, थेल्सजस्ता युनानी दार्शनिकहरुले राजनीति दर्शनको नयाँ आयाम थपेका थिए,

 गणितज्ञ भौतिकशास्त्री आर्किमिडिज युक्लिड तथा चिकित्साशास्त्रका पिता हिप्पोक्रेटसले वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाए,

 भौगोलिक ज्ञान खगोलशास्त्रको अन्वेषण युनानबाट नै भएको थियो,

 आधुनिक विश्वलाई युनानले साहित्य, मनोरन्जन, राजनीति, दर्शन विज्ञानका क्षेत्रमा उल्लेखनीय योगदान दिएको

🔂रोमको सभ्यता

 इटली प्रायद्वीपको टाइवर नदीको किनारमा रोम नगरराज्यको स्थापना भएको,

 ५०९ . पू. मा राजतन्त्रको अन्त्यपछि रोममा रोम गणतन्त्रको स्थापना भयो,

 रोममा राजतन्त्रात्मक व्यवस्था भए पनि राजा वंशानुगत हुँदैनथे, राजाको निर्वाचन गरिन्थ्यो

 गणतान्त्रिक शासनव्यवस्थामा नागरिक सभा, कन्सुल, सिनेट, डिक्टेटर, ट्रिव्यून, प्रिटोर, सेन्सर, क्वेइस्टरजस्ता संस्था अधिकारीहरु कार्यरत थिए

 रोमन साम्राज्यमा प्रान्तीय स्वायत्त शासन लागू थियो,

 रोमन कानूनको सफलताका निम्ति पेट्रिसियन प्लेबियनका बीचमा चलेको संघर्ष जागरण, बाह्र पत्र अधिकारपत्रको निर्माण, स्वदेशी विदेशीका समस्या, अदालतमा जूरीको व्यवस्था, कानूनविद दार्शनिकको विचार, नागरिक कानून, जनताको कानून, प्राकृतिक कानून, जस्टिनियन कोडको निर्माण उत्तरदायी थियो,

 रोमको सभ्यताले विश्वलाई कानून, सरकारको संगठन, राजनीतिक सिद्धान्त, वास्तुकला बाटो निर्माण, इसाई धर्मको प्रचार पात्रोको निर्माणमा उल्लेखनीय योगदान दिएको

 

🔂प्राचीन चीनको सभ्यता

 चीनको सभ्यता विश्वको पुरानो सभ्यता मध्येको एक हो, यसको चार हजार वर्ष पुरानो लिखित इतिहास ,

 यहाँ प्राप्त आदिम मानव अवशेषलाई ट्वान माऔ, लानय्येन पेचिङ भनी ठाउँकै नामबाट तिनका नाम राखिएका थिए

 चीनमा धेरै समयसम्म राजतन्त्रात्मक व्यवस्था कायम थियो,

 त्यहाँ शिया वंशदेखि अन्तिम छिंग वंशसम्म सैतीसवटा वंशले शासन गरेको देखिन्छ,

 चिनियाँ दर्शन, साहित्य, कृषि, प्रविधि, शिक्षा, चिकित्सा, पात्रोको प्रभाव विश्वभरी परेको पाइन्छ

 

🔂 समयानुसार विश्वका चर्तित घटनाहरु

 मिश्रको सभ्यता  👉 (नाइल नदीको किनार)

 मेसोपोटामियाको सभ्यता 👉(टिग्रिस युफ्रेटस बीच) 

 सिन्धु घाटीको सभ्यता 👉 (पाकिस्तानको हडप्पा मोहोनजोदडो)

 युनानी सभ्यता 👉(यूरोपको पश्चिमी तटको युनानबाट)

 रोमको सभ्यता👉 (इटली प्रायद्वीपको टाइवर नदीको किनार)

 प्राचीन चीनको सभ्यता👉 (ह्वाङ हो (पहेलो नदी) नदीको उपत्यकामा अवस्थित)

 वैदिक सभ्यता

 इसाई धर्मको उदय

 ईस्लाम धर्मको उदय

 सामन्तवाद

 म्याग्ना कार्टा,१२१५

 पुनर्जागरण, १४५३

 धर्मसुधार आन्दोलन, १४८३-१५४६

 गौरवपूर्ण क्रान्ति, १६८८

 अमेरिकी क्रान्ति, १७६५-८३

 फ्रान्सको राज्यक्रान्ति, १७८९-१७९९

 औद्योगिक क्रान्ति, १७६०-१८२०

 रूसको क्रान्ति,१९१७

 इटलीको एकीकरण,१८४८-१८७१

 जर्मनीको एकीकरण,१८७१

 मेइजी पुनर्स्थापना,१८६८

 चीनको क्रान्ति, १९११

 भारतीय राष्ट्रिय आन्दोलन,१९४७

 पहिलो विश्वयुद्ध, १९१४-१९१८

 राष्ट्रसंघ,१९२०

 मुसोलिनी

 फासिस्टवाद

 हिटलर र नाजीवाद

 दोस्रो विश्व युद्ध १९३९-१९४५

 संयुक्त राष्ट्रसङ्घ,१९४५

 

सन्दर्भः 

-https://ne.wikipedia.org

-(प्रस्तुत विषयमध्ये केही विषयहरु डा. श्रीराम प्रसाद उपाध्यायको विश्वको इतिहास पुस्तकबाट)


 




Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 86 ) Corporation ( 72 ) Culture ( 24 ) Force ( 61 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 53 ) MCQs ( 12 ) News ( 9 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 136 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 120 ) update ( 14 ) videos ( 13 ) WORLD ( 16 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Blog Archive

Tags

agriculture (11) Banks (86) Corporation (72) Culture (24) Force (61) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (53) MCQs (12) News (9) oldqsn (20) onlinequiz (1) Places (4) PSC (136) Rules (8) tips tricks (21) TSC (120) update (14) videos (13) WORLD (16)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपालको इतिहाँसमा कसले के चालए ?

✅ बालकको सालनाल काट्ने=अंशुवर्मा ✅   इन्द्र जात्रा=गुणकामदेव ✅   कुमारी पुजा=गुणकामदेव ✅   लाखे जात्रा=गुणकामदेव ✅   कृष्ण जात्रा=गु...

Recent

Popular Posts