🔀नेपालमा सर्वप्रथम बजेट प्रस्तुतः
✅वि.सं. २००८ माघ १९
(माघ २१ मा नेपाल गजेटमा प्रकाशित),
🔀साधारण र विकास गरी
दुई प्रकारमा बजेट:
✅आ.व. २०१३/१४
🔀कार्यक्रम बजेटको
शुरुवातः
✅वि.सं. २०२६ बाट
🔀आन्तरिक वा राष्ट्र ऋण
उठाउन शुरु:
✅आ.व. २०१७/१८ बाट
🔀नेपालमा लैंगिक
उत्तरदायी बजेट लागुः
✅आ.व. २०६४/६५
🔀नयाँ श्रेस्ता प्रणाली
लागुः
✅२०१८ चैत्र २ बाट
🔀कार्यक्रम बजेटको
सुरूवात (विश्वमा):
✅संयुक्त राज्य
अमेरिकाबाट (सन् १९४९ बाट)
🔀लैंगिक उत्तरदायी
बजेटको सुरूवात (विश्वमा):
✅अष्ट्रेलियाबाट (सन्
१९८४ बाट)
🔀विश्वमा सर्वप्रथम
बजेट प्रस्तुतः
✅सन् १७३३ मा बेलायतमा
(प्रधानमन्त्री रवर्ट बालपोलद्वारा