Wednesday, January 8, 2025


ऋग्वेद

वेदहरूमा सर्वप्रथम ऋग्वेदको निर्माण भयो यो पद्यात्मक यजुर्वेद गद्यात्मक भने सामवेद गीतात्मक ऋग्वेदमा १० मण्डल, १०२८ सूक्त ११ हजार मन्त्र छन् यी मन्त्रहरूमा देवताको स्तुति गरिएको यी मन्त्रले देवताहरूलाई यज्ञमा आह्वान गर्दछन् यसका पाँच शाखा छन् : शाकल्य, वास्कल, आश्वलायन, शांखायन मण्डूकायन ऋग्वेदमा मृत्युनिवारक त्र्यम्बक मन्त्र वा

मृत्युञ्जय मन्त्र (/५९/१२) वर्णित विश्वविख्यात गायत्री मन्त्र (/६२/१०) पनि यहीँ ऋग्वेदमा अनेक प्रकारका लोकोपयोगी सूक्त, तत्वज्ञान सूक्त, संस्कार सूक्त विद्यमान छन् रोगनिवारक सूक्त (१०/१३७/), श्रीसूक्त वा लक्ष्मीसूक्त (खिलसूक्त), नासदीय सूक्त (१०/१२९/) तथा हिरण्यगर्भ सूक्त, विवाह सूक्त आदिको वर्णन जसमा ज्ञान विज्ञानको चरमोत्कर्ष देख्न पाइन्छ

सामवेद

सामवेद मा गाउन मिल्ने छन्दहरू छन् यिनको गान यज्ञको समयमा हुन्छ यस वेदमा १८२४ मन्त्र छन् ७५ मन्त्रबाहेक अन्य सबै ऋग्वेदबाट नै लिइएका हुन् तैपनि यसको आफ्नै विशिष्ट महत्व श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले वेदानां सामवेदोsस्मिभनेर यसको महत्वलाई उजागर गर्नुभएको सामवेद आकारमा सानो भएपनि यो सबै वेदको सारस्वरूप रहेको सबै वेदका प्रमुख अंश यसमा परेका छन् सामवेद ज्ञानयोग, कर्मयोग भक्तियोगको त्रिवेणी हो यो वेदलाई संगीतशास्त्रको मूल मानिन्छ यसमा सविता, अग्नि इन्द्र देवतालाई प्रधानता दिइएको यसमा यज्ञमा गाउनका लागि संगीतमय मन्त्र राखिएका छन् मुख्यतः गन्धर्वहरूले यसको गान गर्छन् यसमा मुख्य तीन शाखा ७५ ऋचा छन् संगीतशास्त्रलाई प्रधान बनाइएको

यजुर्वेद

यसमा यज्ञको असल प्रक्रियाका लागि गद्य मन्त्र समावेश गरिएको विशेषगरी क्षेत्रीहरूका लागि यो वेद महत्वपूर्ण यजुर्वेदका दुई शाखा छन् नेपाल उत्तर भारततिर शुक्लयजुर्वेद अनि दक्षिण भारततिर कृष्णयजुर्वेद प्रचलित यसमा ४० अध्याय छन् यो वेदमा अधिकांशतः यज्ञ हवनको नियम विधान छन् त्यसैले यो कर्मकाण्डप्रधान ग्रन्थ हो यसमा अग्निहोत्र, अश्वमेध, वाजपेय, राजसूय, अग्निचयन लगायतका यज्ञको विस्तृत विवरण दिइएको विश्वविख्यात गायत्री मन्त्र महामृत्युञ्जय मन्त्र यसमा पनि पाइन्छन् यसमा दिव्य वैद्यशास्त्र कृषिविज्ञानका विषय पनि समाविष्ट छन्

अर्थबेद

यसमा देवताहरूको स्तुतिका साथसाथै जादूसँग सम्बन्धित मन्त्र तन्त्र, राक्षस, पिशाच जस्ता भयानक शक्तिका बारेमा वर्णन गरिएको यसका अलावा यसमा चिकित्सा, विज्ञान दर्शन सम्बन्धी मन्त्रहरू पनि पाइन्छन् भूगोल, खगोल, वनस्पति विद्या, असंख्य जडीबुटी, आयुर्वेद, प्रजनन विज्ञान अर्थशास्त्र, राजनीति, राष्ट्रियता लगायतका धेरै विषय यसमा अटाएका छन् मुख्यतया व्यापारीहरूका लागि यो वेदको महत्व यसमा २० काण्ड छन्




Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 86 ) Corporation ( 72 ) Culture ( 24 ) Force ( 62 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 55 ) MCQs ( 12 ) News ( 9 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 140 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 124 ) update ( 15 ) videos ( 13 ) WORLD ( 16 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Blog Archive

Tags

agriculture (11) Banks (86) Corporation (72) Culture (24) Force (62) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (55) MCQs (12) News (9) oldqsn (20) onlinequiz (1) Places (4) PSC (140) Rules (8) tips tricks (21) TSC (124) update (15) videos (13) WORLD (16)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपालमा सार्वजनिक संस्थाहरुको स्थिति २०८१ सम्ममा ।

✅ जम्मा सार्वजनिक संस्थाः- ४४ ✅ मूनाफामा रहेकाः-२६ ✅ घाटामा रहेकाः-१५ ✅ आर्थिक कारोबार शून्य रहेकाः-३ ✅ शत प्रतिशन नेपाल सरकारको शेय...

Recent

Popular Posts