|
गण्डकी प्रदेश
- क्षेत्रफल २१,७३३ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको १४.६१ प्रतिशत)
- राजधानी पोखरा
- जिल्ला संख्या - ११ वटा
- महानगरपालिका-१ वटा
- उपमहानगरपालिका - नभएको
- नगरपालिका २६ वटा
- गाउँपालिका- ५८ वटा
-जम्मा स्थानीय तह → ८५ वटा
- क्षेत्रफलको आधारमा ठुलो जिल्ला- गोरखा
-क्षेत्रफलको आधारमा सानो जिल्ला- पर्वत
गण्डकी प्रदेश