Showing posts with label Force. Show all posts
Showing posts with label Force. Show all posts

Wednesday, January 8, 2025


ऋग्वेद

वेदहरूमा सर्वप्रथम ऋग्वेदको निर्माण भयो यो पद्यात्मक यजुर्वेद गद्यात्मक भने सामवेद गीतात्मक ऋग्वेदमा १० मण्डल, १०२८ सूक्त ११ हजार मन्त्र छन् यी मन्त्रहरूमा देवताको स्तुति गरिएको यी मन्त्रले देवताहरूलाई यज्ञमा आह्वान गर्दछन् यसका पाँच शाखा छन् : शाकल्य, वास्कल, आश्वलायन, शांखायन मण्डूकायन ऋग्वेदमा मृत्युनिवारक त्र्यम्बक मन्त्र वा

Friday, November 29, 2024

प्रदेश

       निर्वाचन क्षेत्र        (संघीय संसद)

प्रदेश सभा

बाग्मती प्रदेश

३३

६६

मधेस प्रदेश

३२

६४

कोशी प्रदेश

२८

५६

लुम्बिनी प्रदेश

२६

५२

गण्डकी प्रदेश

१८

३६

सुदुरपश्चिम प्रदेश

१६

३२

कर्णाली प्रदेश

१२

२४

जम्मा

१६५

२३०

संविधान अनुसार संघीय संसदमा प्रतिनिधित्व हुने संख्याको दोब्बर प्रदेशसभामा रहने व्यवस्था छ ।

Monday, November 11, 2024

 

नेपालमा हालसम्म जारी भएका संविधानहरुः  भाग, धारा र अनुसूची समेत सम्पूर्ण जानकारी एकै ठाउँमा । 

Tuesday, October 15, 2024

१. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२४

✅ अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा दिएको,
म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन एवं सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई दिने,
"संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति" पुरस्कृत गर्न लागिएको ।
Nobel 2024, Daron Acemoglu, Simon Johnson & James A. Robinson


२. नोबेल शान्ति पुरस्कार २०२४
जापानी संस्था 'निहन हिडन्क्यो'लाई
'निहान हिडान्क्यो' दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो,
"विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुन: कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले" उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको हो ।
Nobel 2024, Nihon Hidankyo

Tuesday, October 8, 2024

कोलिन स्मित- पुतली बाजे

नाम

उपनाम

कोलिन स्मिथ

पुतली बाजे

ध्रुव सापकोटा

मौरी बाजे

भोजराज श्रेष्ठ

गुलेली बाजे

राम बाबु परियार

सिक्का बाजे

बैजनाथ साह

पेडा बाजे

ढुण्डीराज पौडेल

हात्ती बाजे

बाबुराम आचार्य

खरिदार बाजे

हिरालाल आचार्य

अनार बाजे

बामदेव खनाल

घाँसी बाजे

हरिमान श्रेष्ठ

बिजुली बाजे



Monday, September 16, 2024

 

UNO

आयोजना हुने मिति

सन् २०२४ सेप्टेम्वर १० देखि ३० सम्म

स्थान

अमेरिकाको न्यूयोर्कमा

नारा

"Leaving no one behind: acting together for the advancement of peace, sustainable development, and human dignity for present and future generations."

अध्ययक्षता

Philemon Yang, former Prime Minister of Cameroon

नेपालबाट सहभागिता

प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्नुहुने


Friday, August 30, 2024

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ ।
✅ वि.स. २०८१ भदौ १३ को मन्त्रिपरिषद् बैठकले
✅ नवनियुक्त मुख्य सचिव एकनारायण अर्याल निजामती सेवा सुधारका पर्यायका रूपमा चिनिन्छन् ।
✅ नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गरेका अर्याल त्यहीँ अब्बल गुणकै कारण आज निजामती प्रशासनिक नेतृत्व मुख्य सचिव बन्ने अवसर पाएका छन् ।
✅ मुख्य सचिव लीलादेवी गडतौला शुक्रवार(भोली) देखि अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो ।
मुख्य सचिव एकनारायण अर्याल
को हुन् एकनारायण अर्याल ?

🔀 स्याङ्जाको करेनडाडा-४ का एकनारायण अर्यालले २०४६ माघ ४ मा नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । प्रशासन सेवा समूहका उनको पहिलो पोस्टिङ जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको थियो ।

🔀 निजामती सेवामा रा.प.अन.प्रथम श्रेणीबाट प्रवेश गरेर मुख्यसचिव बनेका अर्यालसँग विभिन्न मन्त्रालयमा सचिवका रूपमा काम गरेको अनुभव छ । उनी २०८० फागुन २८ देखि गृह मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन् । गृहमा आउनु अघि अर्याल २०८० जेठ २४ देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थिए । प्रधानमन्त्री कार्यालय जानु अघि अर्याल २०७८ मंसिर १३ देखि रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिवका रूपमा थिए । श्रममा जानु अघि अर्यालले २०७७ असोज २९ देखि २०७७ कार्तिक ३ सम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए ।

🔀 अर्यालले जिल्ला प्रशासन, उद्योग विभाग, विभिन्न मन्त्रालय, स्थानीय तहमा रहेर काम गरेका छन् । निजामती सेवामा अब्बल अर्याल शाखा अधिकृतदेखि सहसचिवसम्म प्रतिस्पर्धाबाटै छनौट भएका थिए । उनी २०५१ फागुन ४ मा शाखा अधिकृत, २०५८ माघ ६ मा उपसचिव, २०६७ फागुन १९ मा सहसचिव र २०७६ फागुन १९ मा सचिव भएका थिए । अर्यालले निजामती सेवामा ३५ वर्ष ७ महिना सेवा गरेका छन् ।


Monday, July 15, 2024

१७ औं युरोकप २०२४

वर्षको अन्तराल:- ४/४ वर्षको अन्तरालमा संचालन हुने,
⚽ आयोजना मिति :- २०२४ जुन १४ - जुलाई १४ सम्म
⚽ आयोजना स्थल:-   जर्मनीका १० वटा शहरहरुमा
⚽ विजेता राष्ट्र:-       स्पेन (चौंथो पटक)
✅ इङ्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको,
✅ स्पेनले सन् १९६४,२००८२०१२ र २०२४ गरी सबैभन्दा धेरैपटक युरोकपको उपाधी जितेको छ ।
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोलअन्तरले र इल्याण्डले नेदरल्याण्डलाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।
⚽ उपबिजेता राष्ट्र:-  इल्याण्ड
⚽ सेमिफाइनलमा जाने राष्ट्रहरु:- स्पेनइल्याण्डफ्रान्स र नेदरल्याण्ड
⚽ सहभागि टिम सङ्ख्या:- २४ वटा
⚽ खेलिएका खेल:- ५१ वटा
⚽ कुल गोल सङ्ख्या:- ११७ वटा
⚽ सर्वाधिक गोल गर्ने
✅Harry Kane, Georges Mikautadze, Jamal Musiala, Cody Gakpo, Ivan Schran, Dani Olmo
(सबै ६ जनालेनै ३ गोल गरेका)
⚽ Best player:- Rodri/Rodrigo (स्पेन)
⚽Best Young player:- Lamine Yamal (स्पेन)
⚽ फाइनल खेल
✅Yamal युरोकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी भएका छन।
जर्मनीको Olympiastaduon Berlin Staduum मा भएको

आगामी १८ औं संस्करण
⚽ इल्याण्डआयरल्याण्डनर्दन आयरल्याण्डवेल्स र स्कटल्याण्डमा हुने ।
अन्य जानकारी
अघिल्लो १६ औं संस्करणको बिजेता इटाली र उपबिजेता इङ्ल्याण्ड हो ।
✅ युरोकपको सुरुवात सन् १९६० मा फ्रान्स बाट औपचारिक रुपमा सुरु भएको हो



🌎 कोपा अमेरिका२०२४ :

🔰 बिजेता : अर्जेन्टिना, उपबिजेता : कोलम्बिया
🔰 फाइनलमा निर्धारित समयमा गोलरहित बराबरी भएकोमा थप गरिएको समयमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोल अन्तरले पराजित गरेको ।
🔰 अर्जेन्टिनाले सर्वाधिक १६ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।
🔰 सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोल अन्तरले र कोलम्बियाले उरूग्वेलाई १-० गोल अन्तरले पराजित गरेका ।
🔰 क्यानडालाई पराजित गर्दै उरूग्वे तेस्रो भएको ।
🔰 सर्वाधिक गोलकर्ता : अर्जेन्टिनाका लौटारो मार्टिनेज (५ गोल)
🔰 ४८ औं संस्करण ।
🔰 १६ टिम सहभागी, ४ वटा समूहमा विभाजन । ३२ खेल भएको ।
🔰 २०२४ जुन २० देखि जुलाई १४ सम्म अमेरिकामा आयोजित ।
🔰 ४७ औं संस्करणको बिजेता : अर्जेन्टिना, उपबिजेता : ब्राजिल



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 86 ) Corporation ( 72 ) Culture ( 24 ) Force ( 62 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 55 ) MCQs ( 12 ) News ( 9 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 140 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 124 ) update ( 15 ) videos ( 13 ) WORLD ( 16 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Blog Archive

Tags

agriculture (11) Banks (86) Corporation (72) Culture (24) Force (62) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (55) MCQs (12) News (9) oldqsn (20) onlinequiz (1) Places (4) PSC (140) Rules (8) tips tricks (21) TSC (124) update (15) videos (13) WORLD (16)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपालमा सार्वजनिक संस्थाहरुको स्थिति २०८१ सम्ममा ।

✅ जम्मा सार्वजनिक संस्थाः- ४४ ✅ मूनाफामा रहेकाः-२६ ✅ घाटामा रहेकाः-१५ ✅ आर्थिक कारोबार शून्य रहेकाः-३ ✅ शत प्रतिशन नेपाल सरकारको शेय...

Recent

Popular Posts