१. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२४
Tuesday, October 15, 2024
- Tuesday, October 15, 2024
- Shankar Aryal
- Banks , Force , PSC , TSC
Tuesday, October 8, 2024
- Tuesday, October 08, 2024
- Shankar Aryal
- Corporation , Force , PSC , TSC
Monday, September 16, 2024
UNO |
आयोजना हुने मिति |
सन् २०२४ सेप्टेम्वर १० देखि ३० सम्म |
स्थान |
अमेरिकाको न्यूयोर्कमा |
नारा |
"Leaving no
one behind: acting together for the advancement of peace, sustainable
development, and human dignity for present and future generations." |
अध्ययक्षता |
Philemon
Yang, former Prime Minister of Cameroon |
नेपालबाट सहभागिता |
प्रधानमन्त्री
केपी
शर्मा
ओलीले
असोज
१०
मा
महासभालाई
सम्बोधन
गर्नुहुने |
Friday, August 30, 2024
- Friday, August 30, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , knowledge , PSC , TSC
मुख्य सचिव एकनारायण अर्याल |
🔀 स्याङ्जाको करेनडाडा-४ का एकनारायण अर्यालले २०४६ माघ ४ मा नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । प्रशासन सेवा समूहका उनको पहिलो पोस्टिङ जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको थियो ।
🔀 निजामती सेवामा रा.प.अन.प्रथम श्रेणीबाट प्रवेश गरेर मुख्यसचिव बनेका अर्यालसँग विभिन्न मन्त्रालयमा सचिवका रूपमा काम गरेको अनुभव छ । उनी २०८० फागुन २८ देखि गृह मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन् । गृहमा आउनु अघि अर्याल २०८० जेठ २४ देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थिए । प्रधानमन्त्री कार्यालय जानु अघि अर्याल २०७८ मंसिर १३ देखि रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिवका रूपमा थिए । श्रममा जानु अघि अर्यालले २०७७ असोज २९ देखि २०७७ कार्तिक ३ सम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए ।
🔀 अर्यालले जिल्ला प्रशासन, उद्योग विभाग, विभिन्न मन्त्रालय, स्थानीय तहमा रहेर काम गरेका छन् । निजामती सेवामा अब्बल अर्याल शाखा अधिकृतदेखि सहसचिवसम्म प्रतिस्पर्धाबाटै छनौट भएका थिए । उनी २०५१ फागुन ४ मा शाखा अधिकृत, २०५८ माघ ६ मा उपसचिव, २०६७ फागुन १९ मा सहसचिव र २०७६ फागुन १९ मा सचिव भएका थिए । अर्यालले निजामती सेवामा ३५ वर्ष ७ महिना सेवा गरेका छन् ।
Monday, July 15, 2024
- Monday, July 15, 2024
- Shankar Aryal
- Force , PSC , TSC
१७ औं युरोकप २०२४
⚽ वर्षको अन्तराल:- ४/४ वर्षको अन्तरालमा संचालन हुने,
⚽ आयोजना मिति :- २०२४ जुन १४ - जुलाई १४ सम्म
⚽ आयोजना स्थल:-
जर्मनीका १० वटा शहरहरुमा
⚽ विजेता राष्ट्र:-
स्पेन (चौंथो पटक)
✅ इङ्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको,
✅ स्पेनले सन् १९६४,२००८, २०१२ र २०२४ गरी सबैभन्दा धेरैपटक युरोकपको उपाधी
जितेको छ ।
✅सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१
गोलअन्तरले र इल्याण्डले नेदरल्याण्डलाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।
⚽ उपबिजेता राष्ट्र:- इल्याण्ड
⚽ सेमिफाइनलमा जाने राष्ट्रहरु:- स्पेन, इल्याण्ड, फ्रान्स र नेदरल्याण्ड
⚽ सहभागि टिम सङ्ख्या:- २४ वटा
⚽ खेलिएका खेल:- ५१ वटा
⚽ कुल गोल सङ्ख्या:- ११७ वटा
⚽ सर्वाधिक गोल गर्ने
✅Harry Kane, Georges
Mikautadze, Jamal Musiala, Cody Gakpo, Ivan Schran, Dani Olmo
(सबै ६ जनालेनै ३ गोल गरेका)
⚽ Best player:- Rodri/Rodrigo
(स्पेन)
⚽Best Young player:- Lamine
Yamal (स्पेन)
⚽ फाइनल खेल
✅Yamal युरोकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी भएका
छन।
✅जर्मनीको Olympiastaduon Berlin Staduum मा भएको
आगामी १८ औं संस्करण
⚽ इल्याण्ड, आयरल्याण्ड, नर्दन आयरल्याण्ड, वेल्स र
स्कटल्याण्डमा हुने ।
⚽अन्य जानकारी
✅अघिल्लो १६ औं संस्करणको बिजेता इटाली र
उपबिजेता इङ्ल्याण्ड हो ।
✅ युरोकपको सुरुवात सन् १९६० मा फ्रान्स बाट औपचारिक रुपमा सुरु भएको हो
- Monday, July 15, 2024
- Shankar Aryal
- Corporation , Force , PSC , TSC
Friday, June 21, 2024
- Friday, June 21, 2024
- Shankar Aryal
- Banks , Force , PSC , TSC
कोशी प्रदेश
- क्षेत्रफल २५,९०५ वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको १७.६० प्रतिशत
- राजधानी विराटनगर
- जिल्ला संख्या - १४ वटा
-
महानगरपालिका -१
वटा
- उपमहानगरपालिका -२ वटा
- नगरपालिका -४६ वटा
-
गाउँपालिका -८८ वटा
- जम्मा स्थानीय तह- १३७ वटा
- क्षेत्रफलको आधारमा ठुलो
जिल्ला ताप्लेजुङ
- क्षेत्रफलको आधारमा सानो
जिल्ला तेह्थुम
मधेश
प्रदेश
- क्षेत्रफल ९,६६१ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको ६. ५७
प्रतिशत)
- राजधानी- जनकपुरधाम
- जिल्ला संख्या- ८ वटा
-
महानगरपालिका- १
वटा
- उपमहानगरपालिका -३ वटा
- नगरपालिका -७३ वटा
-
गाउँपालिका -५९
वटा
-जम्मा स्थानीय तह - १३६ वटा
- क्षेत्रफलको आधारमा ठुलो
जिल्ला सप्तरी
- क्षेत्रफलको आधारमा सानो जिल्ला महोत्तरी
Friday, June 7, 2024
- Friday, June 07, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
🔄 कहाँ – पाकिस्तान र अफगानिस्तान
🔄 सन् १८८६ मा सर मार्टिमर डूरन्डले निर्धारण गरेको ।
🔄 कहाँ – भारत र चीन
🔄 ११२० किमी. लामो र सर हेनरी मेकमोहनले निर्धारण गरेको थियो तर चीन यस कुरालाई मान्दैनन् ।
🔄 कहाँ – नेपाल र भारत
🔄 कहाँ – भारत र पाकिस्तान
🔄 सन् १९४७ मा भारत-पाकिस्तान सीमा आयोगका अध्यक्ष सर सायरिल रेडक्लिफले निर्धारण गरेका हुन् ।
Friday, May 31, 2024
- Friday, May 31, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
आर्थिक वर्ष २०८१/८२ का लागि संघीय संसदको दुबै सदनमा अर्थ मन्त्री वर्षमान पुन द्धारा मिति २०८१ जेठ १५ गते पेश गरिएको बजेटको संक्षिप्त जानकारी र विशेषताहरु ।
Monday, May 13, 2024
- Monday, May 13, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
➰उत्तम शान्ति पुरस्कार, २०८०
प्रतिकारात्मक चित्र |
🔄उत्तम कुँवर स्मारक पुरस्कार गुठीले गैरआख्यान कृतिका लागि प्रदान गरिने प्रख्यात रु. १ लाख राशी र ताम्रपत्र समेत रहेको उत्तम शान्ति पुरुस्कार वितरण भएको छ ।
✅ रोशन शेरचनको निबन्ध
संग्रह " गल्ली संसार" लाई प्रदान गरिने,
✅ गैरआख्यान कृतिका लागि
प्रदान गरिने प्रख्यात पुरस्कार,
✅ उत्तम शान्ति पुरस्कार
गुठीले प्रदान गर्ने गरेको,
✅ पुरस्कार राशी १ लाख
रुपैयाँ र ताम्रपत्र रहेको,
✅ २०७९ मा डा.नवराज केसीको
कृति “शून्यको मूल्य" लाई प्रदान गरिएको,
✅ २०७८ मा पत्रकार गिरिश
गिरीको कृति “सत्यमोहन" लाई प्रदान गरिएको,
✅ २०७७ मा भारती गौतमको
“विगत र बाडुली” लाई प्रदान गरिएको,
✅ २०७६ मा सरिता अर्यालको
“मेरो अपहरण" लाई प्रदान,
✅ सर्वप्रथम यो पुरस्कारको स्थापना वि.स. २०४४ मा गरिएको ।
Monday, May 6, 2024
- Monday, May 06, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अनुसार नेपालीहरुको औषत आयुमा उल्लेख्य बढोत्तरी आएको पछिल्लो जनगणनाले देखाएको छ जसमा पुरुषको औसत आयु र महिलाको औषत आयु देहाय अनुसार रहेको छ ।
✅ नेपालीको औषत आयु अव ७३.३ वर्ष ।
✅ पुरुषको ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष रहेको,
📢 विगतमा कस्तो थियो नेपालीहरुको औषत आयु यो पनि जानौ ।
✅ वि.स. २०३८ को जनगणनामा औषत आयु ४९.८ वर्ष,
✅ वि.स.२०४८ मा ५४.३ वर्ष,
✅ वि.स. २०५८ मा ६०.४ वर्ष,
✅ २०६८ मा ६६.६ वर्ष रहेको थियो ।
✅ २०६८ को जनगणनामा पुरुषको औषत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको थियो ।
Friday, April 26, 2024
- Friday, April 26, 2024
- Shankar Aryal
- Corporation , Force , PSC , TSC
नेपालमा पहिलो महिला नेतृत्व कुन क्षेत्रमा कसको भयो यहाँबाट जानकारी लिनुहोस् ।
🎁राष्ट्रपति-विद्या देवी भण्डारी
🎁प्रधान न्यायाधीश-शुसिला कार्की
🎁न्यायाधीश-शारदा श्रेष्ठ
🎁वरिष्ठ अधिवक्ता-शुशिला सिंह
🎁सभामुख-ओनसरी घर्ती
🎁उपसभामुख-लिला श्रेष्ठ(सुब्बा)
🎁नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष-भवानी राणा
🎁उपप्रधानमन्त्री-सैलाजा आचार्य
🎁रक्षा मन्त्री-विद्या देवी भण्डारी
🎁परराष्ट्रमन्त्री-सुजाता कोइराला
- Friday, April 26, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
एसीसी मेन्स् प्रिमियर कप, २०२४ :
ACC Man's Premier Qualifier Schedule
✅ बिजेता : युएई, उपबिजेता : ओमान,
✅ फाइनलमा युएईले ओमानलाई ४४ रनले पराजित गरेको,
✅ बिजेता युएईले एसीसी एशिया कप २०२५ मा स्थान बनाएको,
✅ नेपाल सेमिफाइनलमा युएईसँग पराजित,
✅ हङकङले नेपाललाई हराउँदै तेस्रो भएको,
✅ प्लेयर अफ दि सिरिज : मोहम्मद वासिम, युएई,
✅ १० टिम सहभागी,
✅ समूह ए : नेपाल, हङकङ, कतार,
साउदी
अरेबिया, मलेसिया
✅ सकूह बी : ओमान, युएई, कुवेत,
बहराइन
र कम्बोडिया
✅ २०२४ अप्रिल १२ देखि २१ सम्म ओमान आयोजित ।
Thursday, April 25, 2024
- Thursday, April 25, 2024
- Shankar Aryal
- Banks , Force , PSC , TSC
✔ भ्रमणको क्रममा नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सरकारी, १ निजी सम्झौता र ६ वठा समझदारीमा हस्ताक्षर भएको ।
✔ रुद्रकली र खगेन्द्रप्रसाद नामका २ वठा हात्ती नेपालले कतारलाई उपहारस्वरुप दिने भएको ।
✔ नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा दौत्य सम्बन्ध कायम भएको ।
✔ कतार सन् १९७१ मा बेलायतबाठ स्वतन्त्र भएको थियो ।
Sunday, January 21, 2024
- Sunday, January 21, 2024
- Shankar Aryal
- agriculture , Banks , Corporation , Force , it , PSC , TSC
नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत रुपमा जान्नको लागि तल प्रराष्ट्र मन्त्रालयले राखेको जानकारी लिए पुग्छ किताब नै पढनु पर्दैन ।
Friday, January 19, 2024
- Friday, January 19, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
UNO, EU, ASEAN, SAARC र BIMISTEC सम्बन्धी यति पढे लोकसेवा परिक्षाको लागि अरु पढनै पर्दैन एक पटक अवश्य हेर्नुहोस र धेरै भन्दा धेरै ज्ञान प्राप्त गरी लाभ लिनुहोस उक्त फाइल हेर्न PDF मा डाउलोड गर्नुहोस् ।
Tuesday, December 26, 2023
- Tuesday, December 26, 2023
- Shankar Aryal
- agriculture , Banks , Corporation , Force , PSC , TSC
UNO का स्थायी पाँच राष्ट्रहरुले हाल सम्म प्रयोग गरेको भिटो पावरको संख्या, पहिले भिटो प्रयोग गर्ने, धेरै भिटो प्रयोग गर्ने राष्टहरुका बारेमा विस्तुत विवरणका लागि भिटो प्रयोग गर्ने देशहरु हेर्नुहोस् । मा क्लिक गर्नुहोस् ।
Thursday, December 14, 2023
- Thursday, December 14, 2023
- Shankar Aryal
- agriculture , Banks , Corporation , Force , PSC , TSC
नेपालको संविधान २०७२ मा रहेका ३१ वटा मौलिक हकहरु गितै गित बाट सिक्नुहोस धाराहरु सहित ।
Tuesday, December 12, 2023
- Tuesday, December 12, 2023
- Shankar Aryal
- agriculture , Banks , Corporation , Force , PSC , TSC
सार्क सम्बन्धी सम्पुर्ण जानकारी लिइ आफ्नो क्षमतालाइ बढाउनुहोस् ।
१. SAARC को स्थापना कहिले भयो ?