Friday, March 26, 2021

 के तपाइलाई TU मा आफ्नो शैक्षिक प्रमाण पत्र निकाल्दा झण्झट व्यहोर्नु परेको छ ? अब यसो गर्नुहोस् ।&nbs...

Monday, March 15, 2021

 २०७७ फाल्गुन महिनामा लिइएको नेपाल प्रशासन/अप्राविधिक पद खरिदारको सामान्य ज्ञान तर्फ सोधिएका प्रश्नहरुको उत्तर  ।&nbs...

Wednesday, January 20, 2021

 👉लुम्विनी प्रदेशका जिल्लाहरू याद गर्ने छोटो तरिका : "गुरूबा अब दारू प्युन परो के"गु = गुल्मीरू = रूपन्देहीबा = बाँकेअ = अर्घाखाँचीब = बर्दियादा = दाङ्गरू = रूकुम पुर्वप्यु = प्युठानन = नवलपरासी बर्दघाट सुस्ता पश्चिमप = पाल्पारो = रोल्पाके = कपिलवस्...

Wednesday, December 30, 2020

१. सार्कका ११ औंं महासचीव को हुन् ? अहमद सलिम २. त्यो कुन सार्क राष्ट्र हो जहाँ सार्क शिखर सम्मेलन नै भएको छैन ? अफगानिस्तान ३. अफगानिस्तानले सार्कको कुन शिखर सम्मेलनबाट औंपचारिक रूपमा सदस्यता प्राप्त ग¥योे ? १४ औंं ४. जोडा मिलाउ क) BIMSTEC १) १० ख) NAM २) ८ ग) SAARC ३) १२० घ) ASEAN ...
१. म्याग्नाकार्टा कहिले जारी भएको थियो?- सन् १२१५ जुन १५२.कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ?-Charles Babbage३.नेपालमा हाल सम्म plan holiday(योजना बिहिन बर्ष)कती रहेका छ्न?-तिन पटक४.विश्वमा सबैभन्दा धेरै देशसँग सिमाना जोडिएको देश कुन हो ?– चीन(१४ वटा)(रुस पनि १४ वटा रहेको)५.भुपेरीबेष्ठित राष्ट्र नभएको महादेश कुन हो?- उतर अमेरिका६.नेपालको संविधान २०७२ अनुसार प्रतिनिधि सभामा...

Thursday, December 17, 2020

 UNDP द्वारा प्रकाशित मानव विकास प्रतिवेदन २०२०नेपालको मानव बिकास सूचकांक : ०.६०२नेपालको स्थान : १४२ औं बिद्यालय शिक्षाको मध्यक बर्ष :५.०बिद्यालय शिक्षाको अपेक्षित बर्ष: १२.८अपेक्षित आयु : ७०.८ बर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय: ३४५७ अमेरिकी डलर लैङ्गिक बिकास सूचकांक : ०.९३३लैङ्गिक असमानता सूचकांक :०.४५२,(११० औं )नोट: केही दिन पहिले राष्ट्रिय योजना आयोग ले UNDP सङ्गको...

Wednesday, December 2, 2020

जीवन निर्वाहका विभिन्न विकल्पहरू रहेका हुन्छन् । सबैले आफ्नो आफ्नो क्षमता, योग्यता र सीप बमोजिमको पेसा, व्यवसाय अपनाएका हुन्छन् । त्यसमा कुनै निकाय, संस्था वा सरकारी कार्यालयहरू जागिरकालागि उत्तम विकल्प हुन सक्छन् । यस्ता विकल्पहरूमा पछिल्लो समय सरकारी जागिर धेरैको आकर्षणको केन्द्र बन्दै गएको छ । स्थायित्व, सेवाको सुरक्षा, भविष्यको योजना लगायतका सुविधाहरूले गर्दा तलबमान...

Monday, November 30, 2020

 परिचयःधान, गहु अनी मकै पछीको प्रमुख बालिमा पर्दछ आलु ।आलु उत्पादकत्वमा पहिलो स्थानमा र छेत्रफलको आधारमा चौथौ स्थानमा पर्दछ।यसले १९७२३४ हेक्टर छेत्रफल ओगटेको छ अनी कुल उत्पादन चाँही २६९०४२१ मेट्रिक टन रहेको छ काभ्रे, बारा, झापा, सोलुखुम्बु, इलाम, खोटाङ, कैलाली, बर्दिया, भोजपुर, मकवानपुर, नुवाकोट, रुपन्देही, नवलपरासी आदी जिल्लामा बिशेष गरी आलु खेती गरिएको पाईन्छ।आलुको...

Monday, October 19, 2020

नमस्कार, यस भिडियो मा फोटोसपबाट नागरिकताको दुबैभागलाइ कसरी एउटै पानामा राख्ने भनी सिकाउने छु यसबाट धेरै फाइदा हुनेछ भन्ने आशा राखेको छु कहिले काही सामान्य समस्याहरुले गर्दा काग गर्न गाह्रो भइरहेको हुन्छ उहाँहरुले कुनै Training Center मा गइ ज्ञान सिक्ने मौका पाउनुभएको हुदैन उहाँहरुको लागि यो अति नै उपयोगी हुनेछ भन्ने आशा राखेको छु । आफ्नो लागि आफै काम गरौ भन्ने ध्यले यो भिडियो...

Sunday, October 18, 2020

नमस्कार, यस भिडियो मा फोटोसप मा न्यूज वा अन्य कुनै पनि बेवसार्इटमा राखिने Banner को एउटा Model बनाएको छु । हामीले फोटोसप प्रयोग गरेर Advance Graphics Designing हरु पनि गर्न सक्छौ सके सम्म महिले यस प्रकारका Visiting Card, Flex Board, Banner, Add Banner लगायतका Design गरेर हजुरहरुलार्इ सहयोग गर्नेछौ । आफ्नो लागि आफै काम गरौ भन्ने ध्यले यो भिडियो बनाएको छु, यस भिडियो भित्र...



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 86 ) Corporation ( 72 ) Culture ( 24 ) Force ( 62 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 56 ) MCQs ( 12 ) News ( 9 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 141 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 125 ) update ( 15 ) videos ( 13 ) WORLD ( 16 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Tags

agriculture (11) Banks (86) Corporation (72) Culture (24) Force (62) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (56) MCQs (12) News (9) oldqsn (20) onlinequiz (1) Places (4) PSC (141) Rules (8) tips tricks (21) TSC (125) update (15) videos (13) WORLD (16)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

विभिन्न प्रकारका बजेटको सुरुवात कहिले/कहाँबाट सुरु भयो होला ?

🔀नेपालमा सर्वप्रथम बजेट प्रस्तुतः ✅ वि.सं. २००८ माघ १९ (माघ २१ मा नेपाल गजेटमा प्रकाशित) , 🔀 साधारण र विकास गरी दुई प्रकारमा बजेट: ✅...

Recent

Popular Posts