DSC's Dice Lecture- डार्इसकाे गनणा गर्ने तरिका ।
-यदि तपार्इलार्इ डार्इसकाे हिसाब गर्न समस्या भएकाे छ भने याे भिडियाे तपार्इकाे लागी अति महत्वपुर्ण बन्न सक्छ हेर्नुहाेस कसरी गर्ने डार्इसकाे गनणा । हिन्दीमा
Source:
DSC's Dice Lectur...
Sunday, June 12, 2016
Saturday, June 11, 2016
-
Saturday, June 11, 2016
-
Shankar Aryal
-
Banks , Culture , health , it , job , knowledge , PSC , tips tricks , TSC

"अन्तर्वातामा कसरी सफल हुने"
अन्तर्वातामा सफल उम्मेद्धार दरिनका लागी अन्तर्वाताका मुलभुत पक्षहरुलाई बुझेर तत्तत विषयमा यथोचित तयारी गर्नु प्रथम र आधारभुत शर्त हुन जान्छ । त्यसैले ती महत्वपुर्ण मक्षहरुमा चर्चा गर्नु सान्दर्भिक हुनेछ ।
१. कुनै खास पेशा वा नाकरीमा प्रवेशका लागी योग्य ब्यक्ति छनोट गर्न परीक्षकले परीक्षार्थीलाई लिने मौखिक जाँच वा प्रश्नोतरलाई अन्तर्वाता...

The following is a list of MS-DOS version 5.0 internal and external commands. The internal commands reside in COMMAND.COM, which loads into memory when the computer system is started; these commands do not reside on disk. The external commands are files that do reside on disk and have an extension of .COM, .EXE, or .BAT. Both command types are executed from the MS-DOS prompt.
Internal...
Friday, June 10, 2016

1-1. Which of the
following syntax is correct regarding to SUM function in Excel?
A. =SUM (A3, C2)
B. =SUM (A1:C9)
C. =SUM (A3:A11, C2:C10)
D. All of the above
1-2. what is
the shortcut key to hide entire column?
A. CTRL + -
B. CTRL + 0
C. CTRL + H
D. CTRL + C
1-3. How to specify cell range from A9 to A99 in
Excel?
A. (A9, A99)
B. (A9 to A99)
C....

समान्य ज्ञान भाग-१
१. AU भन्नाले के बुझिन्छ ?
क) सुर्य र पृथ्वीविचको दुरी
ग) चन्द्रमा र पृथ्वीविचको दुरी
घ) मगल र सुर्य विचको दुरी
घ) सुर्य र चन्द्रविचको दुरी
२. केन्द्र मंडले पृथ्वीको कति प्रतिशत भाग
ओगटेको छ?
क) १४ %
ख) १५ %
ग) २० %
घ) १६ %
३. मध्य मंडलले पृथ्वीको कति प्रतिशत भाग
ओगटेको छ ?
क) ६५ %
ख) ६८ %
ग) ६७ %
घ) ६९ %
४. एसिया र उत्तर अमेरिकालाई...

1. शून्य डिग्री सेल्सियस (0°C) तापक्रममा ध्वनिको वेग पानीमा कति हुन्छ (एकाइ सहित)?1500 m/s
2. कुनै माध्यमको चरमकोण (Critical Angle) 30° छ भने त्यस माध्यमको रिफ्राक्टिभ इन्डेक्स (Refractive Index) कति हुन्छ ?2
3. टेलिफोनको घण्टी (Telephone Ring) बज्दा कति डेसिबेल (Decibel) को ध्वनी उत्पन्न हुन्छ ?80 डेसिबेल (80 Decibel)
4. Tartaric acid को रसायनिक शुत्र के हो ?C4H6O6
5....
Thursday, June 9, 2016
-
Thursday, June 09, 2016
-
Shankar Aryal
-
Culture , job , PSC , TSC

नेपालको संविधान, २०७२ काे परिचय र प्रमुख विशेषताहरु उल्लेख गर्नुहोस् । -१०
–संविधानसभा मार्फत संविधान बनाउने नेपाली जनता को विगत साढे ६ दशकदेखीको चाहान बमोजीम नेपालको संवैधानिक ईतिहासमा पहिलो पटक संविधानसभाले संविधान निर्माण गरी विस २०७२ साल असोज ३ गते जारी गरी लागु गरिएको नेपालको संविधान २०७२ आफै एक एतिहाँसिक दस्तावेज हो । संविधान सभा (कुल सदस्य ६०१) मा तत्काल...
-
Thursday, June 09, 2016
-
Shankar Aryal
-
Culture , it , knowledge , MCQs , News , PSC , Rules , tips tricks , TSC
चुरे पर्वतवारे सँक्षेपमा लेख्नुहोस् । ५
उत्तरM नेपालको सवैभन्दा दक्षिणी भागमा अवस्थित पुर्व देखि पश्चिम सम्म फैलिएको ६१० मिटर देखि १८७२ मिटरसम्मको उचाई भएको पर्वत मालालाई चुरे पर्वतमाला भनिन्छ । यसलाई भारतमा शिवालिक पर्वतमाला र वर्मामा ईरावादी पर्वत माला भनिन्छ । चुरे पर्वत वालुवा , कङ्कड , पत्थर , अभ्रख आदि मिश्रीत भई बनको छ । पुर्वमा होचो तर पश्चिम तफै क्रमशM अग्लिदै चुरे पर्वतको सवैभन्दा अग्लो भाग ९४६२ फिट उचाई ( गार्वा ) कैलाली...
Wednesday, June 8, 2016
-
Wednesday, June 08, 2016
-
Shankar Aryal
-
Culture , it , job , knowledge , tips tricks

This MCQ set is prepared by Shnakar Aryal Who has passed Computer operator Examinations in Nepal.
1. Which option is found in formatting toolbar?
a. Outside Border
b. Insert Table
c. Document Map
d. Show/Hide button
2. Which not valid on table>auto fit options
a. Auto fit content
b. Fixed column width
c. Auto fit to window
d. hide gridlines
3....
Subscribe to:
Posts
(
Atom
)
