Tuesday, October 31, 2017


५१ ओटा महत्वपर्ण सामान्य ज्ञान जस्ले तपार्इलार्इ सफल बनाउन सक्छ । उत्तर सहित खरिदार, नासु, अधिकृत तहाकाे लागी उपयाेगीः
‍‍‍‍‍‍‍‍‍‍=============================================

१) राष्ट्रिपपतिबाट २५ बुँदे बाधा अड्र्काउ फुकाउने आदेश कहिले जारी भएको हो ?
                      वि.सं.२०६९ साल फागुन ३० गते ।
२) ३६ औ प्रधानमन्त्रीको रुपमा अन्तरीम परीषद्का अध्यक्ष खिलराज रेग्मी कहिले नियुक्त भए ?
  वि.सं.२०६९ साल चैत्र १ गते
३) काठमान्डौमा साझा वस यातायात समितिले आफ्नो सेवा कहिले देखी सञ्चालन गर्याे ?
                           वि.सं.२०७० साल बैसाख १ गते
४) काठमान्डौमा कहिले देखी रात्रि वस सेवा सञ्चालन भयो ?
                           वि.सं.२०६९ साल भाद्र १ गते
५) सन् २०१३ को मिस नेपाल को हुन् ?
                            .......इसानी क्षेष्ठ
६) काँग्रसका वरीष्ठ नेता भिम बहादुर तामाङको मृत्यु कहिले भयो ?
                               ......... वि.सं.२०६९ साल मँसीर १६ गते
७) मुगु जिल्लाको सदरमुकाम गमगढीमा कहिले यायायात सेवा पुग्यो ?
                                 ......वि.सं.२०६९ साल पुश १ गते
८) व्रिटेनकी पहिलो महिला प्रधानमन्त्री मारगेट थ्याचरको मृत्यु कहिले भयो ?
                                                                        ........सन् २०१३ अप्रिल ८

Thursday, October 26, 2017

मिति 2073 सालमा बाँकेकाे काेहलपुर नगरपालिका द्धारा लाेकसेवा अायाेगले लिएकाे नासु वा साे सरहपदकाे पश्न पत्र । 
प्रश्नपत्र हेर्न र डाउनलाेड गर्न यहाँ किल्क गर्नुहाेस् । 

Wednesday, October 11, 2017

सघिय करव्यवस्थापनमा अर्थशास्त्रीय सीप: 
सङ्घीय संरचनामा विभिन्न तहका सरकारले प्राप्त गर्ने राजस्वका शीर्षक फरक भए पनि आयका स्रोतको प्रकृति आधार उस्तै हुन्छन्  
  • केन्द्रीय सरकारले आफूलाई चाहिने स्रोत कर तथा गैरकर राजस्व, वैदेशिक अनुदान, आन्तरिक ऋण तथा वैदेशिक ऋणबाट प्राप्त गर्छ ऋण एउटा निश्चित समयको अन्तरालपछि फिर्ता भुक्तानी गर्नुपर्ने हुनाले त्यसको अन्तिम आधार पनि राजस्व नै हो  
  • प्रदेश तथा स्थानीय तहको आयको संरचनामा पनि परिचालित राजस्व, ऋण, अनुदान, उत्पादन तथा सम्पत्तिको बिक्री राजस्व बाँडफाँटको रकमको प्रमुख भूमिका रहन्छ केन्द्र वा प्रदेशले संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहलाई दिने अनुदानको स्रोतगत आधार कर तथा शुल्क परिचालनबाट प्राप्त राजस्व हो संविधानअनुुसार तल्ला तहका सरकारले प्राप्त गर्ने कर, राजस्व बाँडफाँट अनुदानसमेतका रकमको निर्धारण पनि मूलतः खर्च आवश्यकता तथा राजस्व क्षमताका आधारमा गरिन्छ

Tuesday, October 10, 2017

मिति : २०७० साल जेष्ठ १८ गते लोकसेवा आयोगबाट लिईएको राजपत्र अनँकित दृतिय श्रेणी खरीदार वा सो सरहको खुुला र समावेशी समुुहमा सोधिएको द्धितिय पत्र अन्तर्गत विज्ञानका २५ ओटा प्रश्नहरु तथा तिनका उत्तरहरु
 
1.Which of the following is correct reaction betsodium and chlorine ?
Ans . 2NA + cl2 à2NACL
2.What is the chemical formula of washing soda ?
Ans. NA2CO3
3.Glycerol is a …..
Ans . Tryhydric alcohol
4.what is the chemical name of ammonium sulphate ?
मिति २०७० साल बैसाख १४ गते लोकसेवा आयोगद्धारा लिईएको राजपत्र अनँकित प्रथम श्रेणी ना.सु. वा सो सरहको तृतिय पत्र जनसँख्या अध्यनको ५० ओटा प्रश्नहरु र तिनको उत्तरहरु 
१. अनुकुतम जनसँख्या भनेको त्यो जनसँख्या हो जसले ........................................
उत्तर . उत्तरमा दिइएका सवै
२. जनसँख्या शास्त्रका पिता भनेर कसलाई बुझिन्छ ?
उत्तर . जोन ग्रान्ट
३. सी.पी. ब्लैकरको जनसँख्या सँक्रमणको सिदान्त अनुसार तिव्र विस्तारमा अवस्थामा .........हन्छन् ?
उत्तर . उच्च प्रजननदर र घट्दो मृत्युदर
४. सन् २०११ का वर्तमान विश्वको प्राकृतिक बृद्धिदर १.२ प्रतिशत थियो भने बढी विकसित राष्ट्रहरुको प्राकृतिक बृद्धिदर कति थियो ?
उत्तर . ०.२
५ . सार्क मुलुकहरुमध्ये सन् २०११ मा तलको कुन देशमा कुल प्रजननदर सवैभन्दा कम भन्दा थिया ?

Monday, October 9, 2017

२०७१ को शाखा अधिकृतको परिक्षामा सोधिएका बहुबैकल्पिक प्रश्न तथा उत्तरहरु !!
१. बुल फाइटिङ कुन देशको राष्ट्रिय खेल हो ?
स्पेन
२. लोकसेवा आयोगको प्रथम अध्यक्ष को हुन् ?
नरेन्द्र प्रसाद प्रधान
३. नेपाली सेनालाइ संयुक्त राष्ट्र संघको सेनामा कहिले देखि पठाउन थालिएको हो
सन् १९५८
४. कुनै बस्तुको तौल कुल ठाँउमा सवैभन्दा बढि हुन्छ
- भुमध्यरेखाबाट Pole मा
५. Antibiotics को Replace मा ल्याइएको औषधि कुन हो ?

Sunday, October 8, 2017

EDV भर्ने तरिका नेपाली मा नै जान्नुहाेस । सजिलै भर्न सकिन्छ है यो बाट पैसा बचत गराै ।

Saturday, September 9, 2017

नेपाल  विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर नासु वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षाको सम्भाव्य उत्तरहरू

1.       Bold, Italic, Regular are known asFont Styles
2.       Keyboard Shortcuts to inserts a column break and start a new column immediately?Cltr+Shift+Enter
3.       …….combination of keys are used for paste the textShift+Insert
4.       The A4 paper width/height is….8.27”X11.69”
5.       In Ms Excel, which of the following is an absolute cell reference?$A$1
6.       What function displays row data in a column or column data in a row?Transpose
7.       In Ms Excel, a function inside another function is a……functionNested
8.       Which of the following methods cannot be used to enter data in a cell?Pressing the Esc Key
9.       Which options allows you to bold all the negative values within the selected cell rangeConditional formatting
10.   In excel, by default numeric values appears inRight aligned
11.   What would be result if you type=A1=B1 in cell C1True or False
12.   In Ms Excel, concatenation of text can be done usingAmpersand (&)
13.   In Ms Excel, getting data from a cell located in a different sheet is calledReferencing
14.   Which of the following is not a valid data type in excelCharacter
15.   Which of the following is the correct order of  keywords for SQL SELECT statements?SELECT, FROM, WHERE
16.   In MS ACCESS, technique to speed up data retrieval isIndexing
17.   The technique which define a set of values acceptable for the field  is known asValidation
18.   DDL stands forData Definition Language
19.   ….. is a tool to automate tasks and add functionality to your forms, reports and controlsMacros
20.   Which of the following is not an option when printing handouts?Five  slides per page
21.   ….. Refers to the way things are arranged on a slideSlide layout
22.   What is a motion path?A method of moving items on a slide
23.   Which of the following HTML tag has an attribute called Frame?<frameset>
24.   How can you make a bulleted list?<ul>
25.   How long is an IPv6128 bits
26.   Total number of bits in 1KB is8192 bits
27.   What is the size of source and destination, IP address in IP header?32 bits
28.   Text within <EM>…</EM> tag displays test in …… format.Italic
29.   CAD stands forComputer Aided Design
30.   The  memory which is programmed only at the time of manufacture isROM
31.   A Computer program that converts program into machinie language all at onceCompiler
32.   The ratio of the horizontal length to the vertical length in monitor is calledAspect Ratio
33.   Number of bits in Nepali Unicode character is32bit
34.   Location where the 1st computer instructions available on boot up isBIOS
35.   In NIC specification 10/100/1000 refers toMegabits per seconds
36.   In Electronic Transaction Act of Nepal, the method of digital signature isPrivate-public key
37.   Maximum number of hosts on a local subnet that uses 255.255.255.224 subnnet mask is…30
38.   RS-232 is standard that applies toSerial ports
39.   Hexadecimal value 20 is equivalent to decimal number32
40.   In computing, what is the process by which a running computer system is restated without the need to interrupt the power?Warm Boot
41.   The….folder is the default place that most application want to store data files in.My  Documents
42.   …. Tool helps to reduce file access time form disk.Disk defragmenter
43.   Which is not true for operating system?Solves users actual problems
44.   … allow(s) us to organize our files so we can more easily find them.Folders
45.   What is the keyboard shortcut to create copyright symbol © in MS-WORD?Alt+Ctrl+C
46.   In MS-Word, ‘Cover Page’ option is available in tabInsert
47.   Keyboard shortcut to insert an equation in MS-Word.Alt+=
48.   Not an option in printed watermark of MS WordLogo Watermark
49.   Shortcut key to open the open dialog box in MS-Word isCtrl+F12
50.   What is the maximum number of lines you can set for a drop cap?10

Monday, July 31, 2017

1

2

3

4

5

6

7

8


9

 10

 11


 12

 13

14


15

➤ ९३६ – नेपाल संवतको सुरुवात
➤ १३१७ – अरनिको चिन गएको
➤ १६१६ – द्रव्यशाहद्वारा गोरखा राज्य स्थापना (भाद्र २५)
➤ १६९३ – कृष्ण मन्दिरको निर्माण
➤ १७२७ – रानी पोखरीको निर्माण
➤ १७७९ – पृथ्वीनारायण शाहको जन्म (पौष २७)
➤ १८०१ – नुवाकोट विजय (असोज १५)
➤ १८१४ – कीर्तिपुरमाथि प्रथम आक्रमण
➤ १८२२ – कीर्तिपुर विजय
➤ १८२५ – कान्तिपुर विजयी (असोज १) 
➤ १८२५ - ललितपुर विजयी (असोज २४)
➤ १८२६ – भक्तपुर विजय (मंसिर १)
➤ १८४६ – नेपाल तिब्बत प्रथम सन्धि
➤ १८७२ – सुगौली सन्धि (१८१६ मार्च ३)
➤ १९०३ – कोतपर्व (असोज २)
➤ १९०३ – भण्डारखाल पर्व (कार्तिक १२)
➤ १९०६ – जंगबहादुरको युरोप यात्रा
➤ १९०८ – छापाखानाको प्रारम्भ (पौष ७)
➤ १९१० – मुलुकी ऐन घोषणा, दरबार हाइस्कुलको स्थापना
➤ १९११ – नेपाल-तिब्बत युद्ध प्रारम्भ
➤ १९१७ – नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर)

➤ १९३३ – लखन थापा मगरलाई झुण्डायर मृत्युदण्ड 
➤ १९४४ – चिठ्ठीमा टिकट टाँस्ने चलन (असार१४)

➤ १९४७ – वीर अस्पतालको निर्माण (साउन१२)
➤ १९५८ – गोर्खापत्रको प्रकाशन (वैशाख २४)
➤ १९६८ – अमाली प्रथा खारेज, बिजुली, जनगणना
➤ १९७५ – त्रिचन्द्र कलेजको स्थापना
➤ १९७७ – सती प्रथा उन्मूलन, मकै पर्व
➤ १९८१ – दास प्रथाको अन्त्त्य
➤ १९८९ – चिडियाखानाको स्थापना
➤ १९९० – महाभूकम्प
➤ १९९० – SLC बोर्डको स्थापना (कार्तिक१६)
➤ १९९७ – प्रजापरिषद् काण्ड, ४जना सहिद
➤ २००० – प्रथम सहिद खलन थापालाई  सहित घोषणा (जेठ २३)
➤ २००२ – कागजी नोटको प्रचलन (असोज १)
➤ २००६ – काठमाडौं गौचरमा प्लेन उत्रेको(बैशाख ११)
➤ २००७ – नेपाल भारत बीच सन् १९५० शान्ति र मैत्री सन्धि (साउन २६)
➤ २००७ – प्रजातन्त्र घोषणा (फागुन ७)
➤ २००७ – रेडियो नेपालको स्थापना (चैत्र ७)
➤ २००८ – राजपत्रको प्रकाशन (साउन २२)
➤ २०१४ – डा. के.आई सिंह प्रधानमन्त्री नियुक्त
➤ २०१५ – नेपाल वायुसेवा निगमको स्थापना(असार १७)
➤ २०१५ –  नेपालको महानिर्वाचन/आम निर्वाचन (फागुन ७)
➤ २०१६ – त्रि.वि. को स्थापना
➤ २०१६ – विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा मन्त्री मण्डल (जेठ १३)
➤ २०१७ – राजाद्धारा मन्त्रीमण्डल विगठन गरी साशन सत्ता कब्जा (पौष १)
➤ २०१७ – गोरखापत्रलाई दैनिक पारिएको(फागुन ७)
➤ २०१८ – गाउँ पंचायतको निर्वाचन
➤ २०१८ – जनकपुर बम काण्ड (माघ)
➤ २०१८ – नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन
➤ २०१८ – धरहरा प्रवेश निषेध
➤ २०१९ – पूर्व-पश्चिम राजमार्गको शिलान्यास (वैशाख १)
➤ २०१९ – नेपालको संविधान लागू
➤ २०१९ – सरकारबाट राष्ट्रिय चिन्ह घोषणा (असार २७)
➤ २०१९ –  पंचायती व्यवस्था अनुकुल संविधान जारी (पौष १)
➤ २०२० – नयाँ मुलुकी ऐन लागू (भाद्र १)
➤ २०२१ – सरकारी कामकाज नेपाली भाषामा हुनुपर्ने व्यवस्था (वैशाख १२)
➤ २०२१ – भूमिसुधार कार्यक्रमको प्रारम्भ(पौष १)
➤ २०२९ – ४ विकास क्षेत्रमा विभाजन (असार१३)
➤ २०३० – सिंह दरबारमा आगलागी (असार २५)
➤ २०३१ – श्री ५ वीरेन्द्रद्वारा नेपाललाई शान्ति क्षेत्र घोषित गर्न प्रस्ताव पेश
➤ २०३४ – नेपालमा विफर उन्मुलनको घोषणा(वैशाख १)
➤ २०३६ – जनमत संग्रह घोषणा (जेठ १०)
➤ २०३७ – जनमत संग्रह सम्पन्न (वैशाख २०)
➤ २०३७ – नेपाललाई ५ विकास क्षेत्रमा विभाजन (असोज २६)
➤ २०३८ – बालिग मताधिकारका आधारमा आमनिर्वाचन (वैशाख २६)
➤ २०३८ – घण्टाघरमा आगलागी
➤ २०४१ – नेपाल टेलिभिजनको स्थापना (माघ १७)
➤ २०४३ – पञ्चायती व्यवस्थामा दोस्रो आम निर्वाचन (वैशाख २९)
➤ २०४५ – UNO हाभियर पेरेज द कोययारको नेपाल भ्रमण (फागुन २३)
➤ २०४६ – संयुक्त जनआन्दोलनका लागि वाममोर्चाको गठन (माघ २)
➤ २०४६ – बहुदलीय व्यवस्थालाई मान्यता प्रदान (चैत्र २६)
➤ २०४७ – कृष्णप्रसाद भट्टराईको मन्त्रीमण्डल गठन(वैशाख ६)
➤ २०४७ – संविधान, २०४७ को घोषणा (कार्तिक २३)
➤ २०५० – मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्यू (जेठ ३)
➤ २०५१ – प्रतिनिधिसभाको लागि दोस्रो आमनिर्वाचन (कार्तिक २९)
➤ २०५१ – नेपालको पहिलो वामपन्थी मन्त्रीमण्डल गठन (मंसिर १३)
➤ २०५२ – माओवादीद्वारा सशस्त्र युद्धको सुरुवात (फागुन १)
➤ २०५३ – महाकाली सन्धि पारित (असोज ४)
➤ २०५६ – तेस्रो संसदीय आमनिर्वाचन(वैशाख २० र जेठ ३)
➤ २०५८ – नारायणहिटी काण्ड (जेठ १९)
➤ २०५८ – संकटकालको घोषणा (मंसिर ११)
➤ २०५९ – ज्ञानेन्द्रबाट प्रतिनिधिसभा विघटन (जेठ ८)
➤ २०५९ – गोरखापत्रको रंगिन प्रकाशन सुरु(असार १०)
➤ २०६१ – धरहरा प्रवेश खुल्ला (माघ १)
➤ २०६१ – शाही घोषणा
➤ २०६२ – दिल्लीमा १२बुँदे समझदारी (मंसिर७)
➤ २०६२ – लोकतान्त्रिक आन्दोलनको सुरुवात(चैत्र २४)
➤ २०६३ – संसदको पुनःस्थापना (वैशाख ११)
➤ २०६३ – नेपाल सरकार, नेपाली सेना बनाउने निर्णय(जेठ ४)
➤ २०६३ – २१ जनालाई सहिद घोषणा (जेठ २१)
➤ २०६३ – महानगरीय प्रहरीको व्यवस्था (मंसिर १)
➤ २०६३ – बृहत शान्ति सम्झौता सम्पन्न (मंसिर५)
➤ २०६३ – सेनाको व्यवस्थापन सम्झौतामा हस्ताक्षर (मंसिर २२)
➤ २०६३ – नयाँ निशान छाप प्रचलनमा (पुस १५)
➤ २०६३ – नेपालको अन्तरिम संविधान जारी (माघ १)
➤ २०६४ – नयाँ राष्ट्रिय गान सार्वजनिक (साउन १८)
➤ २०६५ – राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा (जेठ १५)
➤ २०६५ – ज्ञानेन्द्र नारायणहिटी दरबारबाट वहिर्गमन (जेठ २९)
➤ २०६५ – नारायणहिटी दरबारमा झण्डोत्तोलन (असार १)
➤ २०६५ – परमानन्द झा उपराष्ट्रपतिमा निर्वाचित (साउन ४)
➤ २०६५ – डा.रामवरण यादव राष्ट्रपतिमा निर्वाचित (साउन ६)
➤ २०६५ – पुष्पकमल दाहाल प्रममा निर्वाचित (साउन ३१)
➤ २०६५ – नेपाल सम्वतलाई राष्ट्रिय मान्यता(कार्तिक ८)
➤ २०६५ – प्रसुती सेवा निःशुल्क घोषणा (माघ१)
➤ २०६५ – नारायणहिटी सर्वसाधारणका लागि खुल्ला (फागुन १५)
➤ २०६६ – अंग्रेजी भाषाको नागरिकता वितरण (मंसिर १)
➤ २०६६ – कालापत्थरमा बैठक सम्पन्न (मंसिर १९)
➤ २०६६ – गिरिजा प्रसाद कोइरालाको निधन (चैत्र ७)
➤ २०६७ – फोटो सहितको मतदाता नामावली (भदौ २८)
➤ २०६७ – जिन बैंकको सञ्चालन (असोज २१)
➤ २०६७ – कृष्णप्रसाद भट्टराईको निधन (फागुन २०)
➤ २०६८ – सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध (साउन २२)
➤ २०६८ – नेपाल भारतबीच बिप्पा सम्झौता (कार्तिक ४)
➤ २०६८ – नेपाल भारत बीच DTAA सम्झौता (मंसिर ११)
➤ २०६९ – खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष (चैत्र १)
➤ २०७० – सरकारद्वारा कमलरी मुक्त घोषणा (साउन १)
➤ २०७० – ५ विकास क्षेत्रमा अदुअआ क्षेत्रीय कार्यालय स्थापना (असोज १)
➤  २०७०- दोस्रो संविधानसभाको निर्वाचान (मंसिर ४)
➤  २०७०- दोस्रो संविधान सभाको पहिलो बैठक (माघ ८)
➤ २०७० – सुशील कोइराला प्रधानमन्त्री पदमा निर्वाचित (माघ २७)
➤  २०७१- १८ औं सार्क शिखर सम्मेलन काठमाडौं (मंसिर ११ र १२)
➤  २०७१- सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग गठन (माघ २६)
➤  २०७२-  नेपालमा ७.८ रेक्टर स्केलको महाभुकम्प (बैशाख १२) 
➤  २०७२- गणतन्त्र नेपालको पहिलो संविधान जारी (असोज ३)
➤  २०७२- नेपालको प्रधानमन्त्रीमा के.पी. शर्मा वली निर्वाचित (असोज २५)
➤  २०७२- गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा श्री विद्यादेवी भण्डारी निर्वाचित (कार्तिक ११)
➤  २०७२- नेपालको संविधान २०७२ को पहिलो संशोधन (माघ १६)
➤  २०७३- नेपालको प्रधानमन्त्रीमा पुष्प कमल दहाल प्रचण्ड निर्वाचित (साउन ४)
➤  २०७४- नेपालको प्रधानमन्त्रीमा के.पी. शर्मा वली निर्वाचित (फागुन ३)
➤  २०७४- गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा पुनः श्री विद्यादेवी भण्डारी निर्वाचित (फागुन २९)




Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 86 ) Corporation ( 72 ) Culture ( 24 ) Force ( 61 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 55 ) MCQs ( 12 ) News ( 9 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 138 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 122 ) update ( 15 ) videos ( 13 ) WORLD ( 16 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Blog Archive

Tags

agriculture (11) Banks (86) Corporation (72) Culture (24) Force (61) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (55) MCQs (12) News (9) oldqsn (20) onlinequiz (1) Places (4) PSC (138) Rules (8) tips tricks (21) TSC (122) update (15) videos (13) WORLD (16)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

हिमाल, हिम श्रङ्खला र जिल्लाहरु ।

हिमशिखर हिमश्रङ्खला जिल्ला कैफियत सगरमाथा खुम्बु (महालङ्गुर) सोलुखुम्बु ...

Recent

Popular Posts