हाम्रो दैनिक जीवनमा प्रयोग हुन अत्यन्तै महत्वपूर्ण बारम्बार दोहोरिइरहने शब्दहरु मध्ये केही त्रुटिहरुको उदाहरण
जानी शुद्ध/अशुद्ध चेक जाँच गर्नुहोस् ।
Thursday, June 6, 2024
- Thursday, June 06, 2024
- Shankar Aryal
- Corporation , PSC , TSC
Friday, May 31, 2024
- Friday, May 31, 2024
- Shankar Aryal
- Banks , Corporation , PSC , TSC , update
🔰 IPL २०२४ सम्बन्धी विशेष जानकारी ।
✔ विजेता- कोलकाता नाइट राइडर्स
✔ उपविजेता – सनराइजर्स हैदरावाद
✔ ओरेन्ज क्याप (सर्वाधिक रन ) – विराट कोहली (७४१ रन, १५ खेल)
✔ पर्पल क्याप (सर्वाधिक विकेट) – हर्षल पटेल (२४ विकेट, १४ खेल)
✔ मोस्ट भ्यालुएबल प्लेयर अफ द सिजन – सुनिल नरेन (४८८ रन र १७ विकेट, १५ खेल)
✔ सर्वाधिक चौका - ट्राभिस हेड (६४ चौका, १५ म्याच )
✔ सर्वाधिक छक्का – अभिषेक शर्मा (४२ छक्का, १६ खेल)
✔ इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट – नितिश रेड्डी (३०३ रन र ३ विकेट)
✔ सिजनको उत्कृष्ट स्ट्राइक रेट - जेक फ्रेजर - म्याकगुर्क (२३४.०४)
✔ क्याच अफ द सिजन - रमनदीप सिंह (अरशिन कुलकर्णी, केकेआर भर्सेज एलएसजी, मे५)
✔ फेयरप्ले अवार्ड - सनराइजर्स हैदराबाद
✔ पिच र ग्राउन्ड अवार्ड्स - हैदराबाद
✔ प्लेयर अफ द फाइनल - मिचेल स्टार्क ( ३-०-१४-२)
- Friday, May 31, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
आर्थिक वर्ष २०८१/८२ का लागि संघीय संसदको दुबै सदनमा अर्थ मन्त्री वर्षमान पुन द्धारा मिति २०८१ जेठ १५ गते पेश गरिएको बजेटको संक्षिप्त जानकारी र विशेषताहरु ।
Tuesday, May 14, 2024
- Tuesday, May 14, 2024
- Shankar Aryal
- Banks , Corporation , PSC , TSC
🔀 नेपालका कामिरिता शेर्पाले ३० औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।
✅ ३० औं आरोहण २०८१ जेठ ९ गते,
✅ २९ औं आरोहण २०८१ वैशाख ३० गते (२०२४ मे १२),
✅ हालसम्म सबैभन्दा धेरै पटक सगरमाथाको सफल आरोहण गरी विश्व किर्तिमान कायम गरका,
✅ २८ औँ पटक आरोहण : २०८० जेठ ९ गते,
✅ २७ औँ पटक आरोहण : २०८० जेठ २ गते,
कामिरिता शेर्पा |
यो पनि
🔀 सबैभन्दा धेरै पटक सगरमाथाको सफल आरोहण गर्ने दोस्रो व्यक्ति :
✅ पासाङदावा शेर्पा हुन उनले हालसम्म २७ औं पटक सगरमाथाको सफल आरोहण गरि सकेका छन्,
✅ उनले २७ औँ पटक २०८० जेठ ८ गते आरोहण गरेका हुन् ।
पासाङदावा शेर्पा |
🔀 महिलामा को अगाडि?
✅ सबैभन्दा धेरै पटक (१० पटक) सगरमाथा आरोहण गर्ने महिला लाक्पा शेर्पा हुन्,
✅ उनले १० औँ पटक सगरमाथाको आरोहण २०७९ वैशाख २९ गते सम्पन्न गरेकी हुन् ।
लाक्पा शेर्पा |
Monday, May 13, 2024
- Monday, May 13, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
➰उत्तम शान्ति पुरस्कार, २०८०
प्रतिकारात्मक चित्र |
🔄उत्तम कुँवर स्मारक पुरस्कार गुठीले गैरआख्यान कृतिका लागि प्रदान गरिने प्रख्यात रु. १ लाख राशी र ताम्रपत्र समेत रहेको उत्तम शान्ति पुरुस्कार वितरण भएको छ ।
✅ रोशन शेरचनको निबन्ध
संग्रह " गल्ली संसार" लाई प्रदान गरिने,
✅ गैरआख्यान कृतिका लागि
प्रदान गरिने प्रख्यात पुरस्कार,
✅ उत्तम शान्ति पुरस्कार
गुठीले प्रदान गर्ने गरेको,
✅ पुरस्कार राशी १ लाख
रुपैयाँ र ताम्रपत्र रहेको,
✅ २०७९ मा डा.नवराज केसीको
कृति “शून्यको मूल्य" लाई प्रदान गरिएको,
✅ २०७८ मा पत्रकार गिरिश
गिरीको कृति “सत्यमोहन" लाई प्रदान गरिएको,
✅ २०७७ मा भारती गौतमको
“विगत र बाडुली” लाई प्रदान गरिएको,
✅ २०७६ मा सरिता अर्यालको
“मेरो अपहरण" लाई प्रदान,
✅ सर्वप्रथम यो पुरस्कारको स्थापना वि.स. २०४४ मा गरिएको ।
Monday, May 6, 2024
- Monday, May 06, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अनुसार नेपालीहरुको औषत आयुमा उल्लेख्य बढोत्तरी आएको पछिल्लो जनगणनाले देखाएको छ जसमा पुरुषको औसत आयु र महिलाको औषत आयु देहाय अनुसार रहेको छ ।
✅ नेपालीको औषत आयु अव ७३.३ वर्ष ।
✅ पुरुषको ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष रहेको,
📢 विगतमा कस्तो थियो नेपालीहरुको औषत आयु यो पनि जानौ ।
✅ वि.स. २०३८ को जनगणनामा औषत आयु ४९.८ वर्ष,
✅ वि.स.२०४८ मा ५४.३ वर्ष,
✅ वि.स. २०५८ मा ६०.४ वर्ष,
✅ २०६८ मा ६६.६ वर्ष रहेको थियो ।
✅ २०६८ को जनगणनामा पुरुषको औषत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको थियो ।
Thursday, May 2, 2024
- Thursday, May 02, 2024
- Shankar Aryal
- Banks , Corporation , PSC , TSC
नेपालमा अब २०८० फागुन मसान्तको रेकर्ड अनुसार ११० बैंक तथा वित्तीय संस्था कायम रहेका छन् । सञ्चालनमा रहेका कुल ३४७ बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएर ११० वटा कायम भएका हुन् ।
Financial Institutations In Nepal |
👉 हाल कायम रहेका बैंक तथा वित्तीय संस्थाहरुः-
✅ वाणिज्य बैंकः २०
✅ विकास बैंकः १७
✅ वित्त कम्पनी: १७
✅ लघुवित्त वित्तीय संस्था: ५५
✅ पूर्वाधार विकास बैंक: १
👉 शाखाहरु :-
✅ वाणिज्य बैंकका ५,०४१ वटा,
✅ विकास बैंकका १,१३५ वटा,
✅ लघुवित्तका ५, १३० वटा समेत गरी कुल शाखा संख्या ११,५९४ पुगेका छन् ।
🔄 बैंक तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औषतमा करिब २,५१५ जनाले सेवा प्राप्त गरिरहेका छन् ।
Friday, April 26, 2024
- Friday, April 26, 2024
- Shankar Aryal
- Corporation , Force , PSC , TSC
नेपालमा पहिलो महिला नेतृत्व कुन क्षेत्रमा कसको भयो यहाँबाट जानकारी लिनुहोस् ।
🎁राष्ट्रपति-विद्या देवी भण्डारी
🎁प्रधान न्यायाधीश-शुसिला कार्की
🎁न्यायाधीश-शारदा श्रेष्ठ
🎁वरिष्ठ अधिवक्ता-शुशिला सिंह
🎁सभामुख-ओनसरी घर्ती
🎁उपसभामुख-लिला श्रेष्ठ(सुब्बा)
🎁नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष-भवानी राणा
🎁उपप्रधानमन्त्री-सैलाजा आचार्य
🎁रक्षा मन्त्री-विद्या देवी भण्डारी
🎁परराष्ट्रमन्त्री-सुजाता कोइराला
- Friday, April 26, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
एसीसी मेन्स् प्रिमियर कप, २०२४ :
ACC Man's Premier Qualifier Schedule
✅ बिजेता : युएई, उपबिजेता : ओमान,
✅ फाइनलमा युएईले ओमानलाई ४४ रनले पराजित गरेको,
✅ बिजेता युएईले एसीसी एशिया कप २०२५ मा स्थान बनाएको,
✅ नेपाल सेमिफाइनलमा युएईसँग पराजित,
✅ हङकङले नेपाललाई हराउँदै तेस्रो भएको,
✅ प्लेयर अफ दि सिरिज : मोहम्मद वासिम, युएई,
✅ १० टिम सहभागी,
✅ समूह ए : नेपाल, हङकङ, कतार,
साउदी
अरेबिया, मलेसिया
✅ सकूह बी : ओमान, युएई, कुवेत,
बहराइन
र कम्बोडिया
✅ २०२४ अप्रिल १२ देखि २१ सम्म ओमान आयोजित ।
Thursday, April 25, 2024
- Thursday, April 25, 2024
- Shankar Aryal
- Banks , Force , PSC , TSC
✔ भ्रमणको क्रममा नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सरकारी, १ निजी सम्झौता र ६ वठा समझदारीमा हस्ताक्षर भएको ।
✔ रुद्रकली र खगेन्द्रप्रसाद नामका २ वठा हात्ती नेपालले कतारलाई उपहारस्वरुप दिने भएको ।
✔ नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा दौत्य सम्बन्ध कायम भएको ।
✔ कतार सन् १९७१ मा बेलायतबाठ स्वतन्त्र भएको थियो ।
Wednesday, April 24, 2024
- Wednesday, April 24, 2024
- Shankar Aryal
- Banks , Culture , PSC , TSC
के तपाइलाइ थाह छ? नेपाल सरकारले मिति २०८० कार्तिक २७ देखि लागु हुने गरी सरकारी कामकाजमा प्रयोग हुने विभिन्न चिठ्ठी पत्रहरुमा अनिवार्य नेपाल संवत उल्लेख गर्ने निर्णय गरेको छ नि ! विक्रम संवत २०८१ सालमा नेपाल संवत ११४४ अनुसार कुन दिन के तिथि पर्छ भनी थाह पाउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मिति २०८१ बैशाख ४ गते
विज्ञप्ती जारी गरेको छ । उक्त जारी विज्ञप्ती यहाँ बाट डाउनलोड गरी भरपुर फाइदा उठाउनुहोस् ।
थप जानकारीका लागि https://npns.gov.np/notice/publication/15 मा जानुहोस् ।
Sunday, January 21, 2024
- Sunday, January 21, 2024
- Shankar Aryal
- agriculture , Banks , Corporation , Force , it , PSC , TSC
नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत रुपमा जान्नको लागि तल प्रराष्ट्र मन्त्रालयले राखेको जानकारी लिए पुग्छ किताब नै पढनु पर्दैन ।
Friday, January 19, 2024
- Friday, January 19, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
UNO, EU, ASEAN, SAARC र BIMISTEC सम्बन्धी यति पढे लोकसेवा परिक्षाको लागि अरु पढनै पर्दैन एक पटक अवश्य हेर्नुहोस र धेरै भन्दा धेरै ज्ञान प्राप्त गरी लाभ लिनुहोस उक्त फाइल हेर्न PDF मा डाउलोड गर्नुहोस् ।
Tuesday, December 26, 2023
- Tuesday, December 26, 2023
- Shankar Aryal
- agriculture , Banks , Corporation , Force , PSC , TSC
UNO का स्थायी पाँच राष्ट्रहरुले हाल सम्म प्रयोग गरेको भिटो पावरको संख्या, पहिले भिटो प्रयोग गर्ने, धेरै भिटो प्रयोग गर्ने राष्टहरुका बारेमा विस्तुत विवरणका लागि भिटो प्रयोग गर्ने देशहरु हेर्नुहोस् । मा क्लिक गर्नुहोस् ।
Thursday, December 14, 2023
- Thursday, December 14, 2023
- Shankar Aryal
- agriculture , Banks , Corporation , Force , PSC , TSC
नेपालको संविधान २०७२ मा रहेका ३१ वटा मौलिक हकहरु गितै गित बाट सिक्नुहोस धाराहरु सहित ।