अत्यन्त महत्वपुर्ण विश्व समसामयीक जानकारी हेर्न छुटाउनु भयाे कि?
* बेलायतमा
जनमत संग्रह : 23 जुन 2016
* मेसि सन्यास घोषणा : 27 जुन 2016
* मदर
टेरेसालाइ सन्त घोषणा : 2 सेप्टेम्बर 2016
* टेरिजा
मे प्रधानमन्त्री : 13 जुलाई 2016
* जुनो
यान वृहस्पतिमा पठाएको जुलाई 4
* बुज
अल्ड्रील नेपाल आएका : 5 sep( 20 भाद्र)
* EPG को बैठक
जुलाई 4-5, 2016
* युरोकप
सञ्चालन जून 10 - जुलाई10 सम्म । युरोकप बिजेता,२०१६
पोर्चुगल
* कोपा
अमेरिकिकप फुटबल 2016 बिजेता राष्ट्र चिलि बन्यो।
* अफगानिस्तानमा
14 को घटना जुन 20,2016( 2073/3/6)
* अफगानिस्तान
WTO को सदस्य जुलाई 29
* टर्किमा
असफल कु जुलाई 15, 2016
* 11 औ G-20 सम्मेलन चिनमा सेप्टेम्बर 4-5
* पानामा
पेपर्स अप्रिल 4
* मदर
टेरेसालाइ सन्त घोषणा 4 सेप्टेम्बर
* 88 औं
ओस्कार अवार्ड स्पटलाइट
* असङ्लग्ना
17 औं शिखर सम्मेलन भेनेजुयलामा सेप्टेम्बर 17-18 भएको छ।
नेपाल बाट उपराष्टपति नन्दबहादुर पुन हुनुहुन्छ ।
* आशियानको
२९ औ शिखर सम्मेलन २०१६ सेप्टेम्बेर ६-८ लाओसमा भयो।
* 144 औं एल
साल्भाडाेर देश सङ कुटनैतिक सम्बन्ध स्थापित सन 2016 सेप्टेम्बर
21
* मङगल
ग्रहमा 9.8 किमि ब्यास भएको खाल्डोको नाम लाङटाङ राखिएको छ। ( 2016 जुन 14)
* पहिलो
उपमहा सचीव लुई फ्रेच्टो क्यानडा नियुक्ति 1998 फेब्रुअरी
12- 2006 सम्म।
* विश्व
कै लामो समय अवधिसम्म राजा भएका थाइल्यान्डका राजा भुमिबोल अदुल्यादेजको निधन सन 2016 अक्टोबर
13 भयो।
* BRICS को 8 औ सम्मेलन अक्टोबर 15 र 16 देखि गोवामा भारत भयो ।
* विश्व
भोकमरी सुचचाङ्क- 2016 अनुसार नेपाल 72 औं स्थानमा परेको छ।
* UNO को 9 औं महासचिव मा सन 2016 अक्टोबर 6 मा UNO को महासभाले पोर्चुगलका एन्टोनिया गुटेरेज लाई नियुक्त गर्ने निर्णय गर्यो। पद तथा गोपनियताको सपथ 12 डिसेम्बरमा लिएका हुन।(कार्यकाल 1 जनवरीबाट सुरु)
* महिला
पहिलो सगरमाथा आरोही जुन्के ताइवाको मृत्यु 22 अक्टोबर
2016 मा भयो। ( आरोहण 1975 मे 16-बि.स. 2032/2/2)
* भारतमा
रु. 500 र रु.1000 को नोट
बन्द(economic surgical trick) 9 नोभेम्बर 2016 देखि भयो।
* क्युबाकाे
पुर्बराष्ट्रपति फिडेल क्यास्ट्राेकाे निधन, २०१६ नाेभेम्बर २५ मा भयाे।
* ब्राजिलको
A डिभिजन फुटबल खेलाडी रहेको विमान कोलम्बियामा दुर्घटना 29 नोभेम्बर 2016 मा भयो।
* 2016 को 29 औं विश्व एड्स दिवस को नारा " हामी सबैको काम,HIV को
रोकथाम" हो। यो दिवश सन 1988 देखि
मनाउन थालेको हो।
* तमिलाणुकी
मुख्य मन्त्री जयललिताको मृत्यु 5 डिसेम्बर 2016
* पाकिस्तानमा
हवाई जहाज दुर्घटना 7 डिसेम्बर 2016
* "टाइम
पर्सन ओफ द इयर 2016" अमेरिकि नवनिर्वाचित राष्ट्रपनि डोनाल्ड ट्रम्प।
* 13 अाै साग
सन् २०१९ मा हुने भएकाे छ।
* अासियानकाे
१९अाै शिखर सम्मेलन लाओसमा सम्पन्न भयो।
* बेलायतका
विश्व प्रसिद्ध गायक जर्ज माइकलको मृत्यु 25 डिसेम्बर
मा भयो।
* Miss
world-2016 हुने युवती स्टेफनी डेल ( प्युर्टोरिको)
* टर्किका
लागि रुसि राजदुतको हत्या डिसेम्बर 19 मा भयो। 2017
* महेन्द्र
सिंह धोनीले वान डे कप्तानी बाट सन्यास , 4 जनवरी 2017
* FIFA बर्ष
खेलाडी 2016 कृष्टिना रोनाल्डो
* FIFA ले
विश्वकपमा सन 2026 देखि 48 देशलाई 80 ओटा खेल खेलाउने नियम पारित जनवरी 10 मा गर्यो।
* अमेरिकी
राष्ट्रपति वाराक ओबाको कार्यकालको अन्तिम सम्बोधन 10 जनवरी।
* चन्द्रमामा
पुग्ने अन्तिम अन्तरीक्ष यात्री ( अपोलो-17 मार्फत) युजन सर्जनको 82 वर्षको उमेरमा निधन जनवरी 18 । उनले 1999 मा "The last man of the moon" आत्मावृतान्त लेखेका थिए।
प्रकाशितः २०७३।१०।२१