आइसीसी पुरुष टी-२० विश्वकप, २०२२ ✍ विजेता राष्ट्रः- इङल्याण्ड✍ उप-विजेता राष्ट्रः- ...
Tuesday, November 15, 2022
Wednesday, July 27, 2022
- Wednesday, July 27, 2022
- Shankar Aryal
- Banks , Force , PSC , TSC
A preposition is a word—and almost always a very small, very common word—that shows direction (to in "a letter to you"), location (at in "at the door"), or time (by in "by noon"), or that introduces an object (of in "a basket of apples"). Prepositions are typically followed by an object, which can be a noun (noon), a noun phrase (the door), or a pronoun...
Saturday, July 23, 2022
- Saturday, July 23, 2022
- Shankar Aryal
- Banks , INSURANCE , PSC
मौद्रिक नीति:-समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।नेपाल सरकारको आ.व. २०७९/०८० को मौद्रिक नीतिबारे...
Wednesday, June 1, 2022
- Wednesday, June 01, 2022
- Shankar Aryal
- Banks , oldqsn
राष्ट्रिय बाणिज्य बैकले २०७६ असार महिनामा लिएको सहायक चौथो पदको पश्नपत्र हेरौ त एक पटक सबै विषयको समावेश गरिएको छ है ।&nbs...
Wednesday, April 6, 2022
- Wednesday, April 06, 2022
- Shankar Aryal
- Banks , Corporation , PSC , TSC
धितोपत्रःü ✅ संगठित
संस्थाले वा सरकारले आफुलाई आवश्यक पूँजी संकलन गर्न जारी गरेको वित्तीय उपकरणलाई
धितोपत्र भनिन्छ ।
ü ✅ यस अन्र्तगत संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिवेन्चर, सामुहिक
लगानी योजना सम्बन्धि प्रमाणपत्र र सरकारले जारी गर्न T
– bill, Development Bond, citizen Bond, National Bond and Foreign employment
Bond पर्दछन्...
Monday, February 21, 2022
- Monday, February 21, 2022
- Shankar Aryal
- kids , videos
आफ्ना साना नानी बाबुहरुलाइ यो भिडियो देखाइ सिक्ने क्षमताको विकास गराउनुहोस् ।&nbs...
Thursday, January 27, 2022
- Thursday, January 27, 2022
- Shankar Aryal
- knowledge , PSC , TSC , update
जनसंख्या र लैङगिक अनुपातराष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २,९१,९२,४८० पुगेको छ, जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या २,६४,९४,५०४ को तुलनामा २६,९७,९७६ ले बढी हो । दश वर्षमा नेपालको...
Sunday, December 26, 2021
- Sunday, December 26, 2021
- Shankar Aryal
- Force , oldqsn
लोकसेवा आयोग ले मिति २०७८।०९।०८ मा सशस्त्र प्रहरी निरीक्षक लाई सोधेका GK का प्रश्नहरु यस्ता थिए हेर्नुभयो ? सफल हुनको लागि धेरै भन्दा धेरै यस्तै सेटहरुमा तयारी गर्नुहोस् है ।&nbs...
Wednesday, December 15, 2021
- Wednesday, December 15, 2021
- Shankar Aryal
- Culture , knowledge
१. लगातार दुई पटक भन्दा बढि कसैलाई कल नगर्नुहोस्। यदि उनीहरूले तपाईंको कल उठाएनन् भने सोच्नुस् उनीहरू व्यस्त छन् ।२. तपाईंलाई सापटी दिने व्यक्तिले सम्झाउनु अगाबै उसँग लिएको पैसा फिर्ता गर्नुहोस् वा फिर्ता गर्न समय लाग्ने जानकारी गराउनुहोस् । यसले तपाईंको निष्ठा र चरित्र देखाउँदछ। यो कुरा छाता, कलम र पुस्तक जस्ता वस्तुमा पनि लागू हुन्छ।३. यदि कसैले तपाईंलाई लन्च वा...
Saturday, October 30, 2021
१. चिकित्साशास्त्र तर्फको नोबेल २०२१••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••⇨डेभिड जुलियस(अमेरिका)⇨अर्डम पाटापोटियन(लेबनान) लाई ⇨स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने विषयमा अनुसन्धान गरे बापत ⇨स्विडेनको स्टकहोमस्थित नोबेल कमिटीले यी दुई वैज्ञानिकलाई शरीरविज्ञान र चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको ह...
Friday, September 3, 2021
- Friday, September 03, 2021
- Shankar Aryal
- knowledge , PSC , Rules
रिट भनेको के हो?रिट भनेको कुनै विषयमा उच्च न्यायिक निकायले कुनै काम गर्न वा नगर्नका लागि कुनै व्यक्ति वा निकायलाई दिइने आदेश हो । यसले न्याय सम्पादनलाई बैधानिक र उचित बनाउँदछ । सर्बोच्च अदालतको बिशेष क्षेत्राधिकार अन्तर्गत संबिधानको धारा...
Monday, August 16, 2021
- Monday, August 16, 2021
- Shankar Aryal
- Banks , oldqsn , PSC
मिति २०७८।०४।३० गते लोकसेवा आयोगले लिएको नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समूहको राजपत्र अनङ्कित प्रथम श्रेणी नायव सुब्बाको ३० वटा सामान्य ज्ञानको प्रश्न तथा उत्तरहरु । गोविन्द गिरीको फेसबुक पेजबाट साभार&nbs...
Tuesday, August 10, 2021
- Tuesday, August 10, 2021
- Shankar Aryal
- Banks , oldqsn , PSC , TSC
मिति २०७८ श्रावण २३ गते लोकसेवा आयोगबाट लिएको राजपत्राङ्कित तृतिय श्रेणी शाखा अधिकृतको पहिलो चरणमा सोधिएका १०० प्रश्न तथा उत्तरहरु रुजु गर्नुहोस् ।&nbs...
Subscribe to:
Posts
(
Atom
)