Tuesday, October 15, 2024

१. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२४

✅ अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा दिएको,
म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन एवं सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई दिने,
"संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति" पुरस्कृत गर्न लागिएको ।
Nobel 2024, Daron Acemoglu, Simon Johnson & James A. Robinson


२. नोबेल शान्ति पुरस्कार २०२४
जापानी संस्था 'निहन हिडन्क्यो'लाई
'निहान हिडान्क्यो' दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो,
"विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुन: कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले" उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको हो ।
Nobel 2024, Nihon Hidankyo


३. साहित्यतर्फको नोबेल पुरस्कार २०२४
दक्षिण कोरियाकी हान काङलाई दिइने,
"ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने उनका चरम काव्यात्मक गद्यका लागि" उनलाई पुरस्कार दिइएको हो,
उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पुरस्कृत हुनेमा १८औँ महिला बनेकी छन्।
Nobel 2024, Han Kang


४. रसायनशास्त्रतर्फको नोबेल पुरस्कार २०२४
डेभिड बेकरले ‘कम्प्युटेशनल प्रोटिन डिजाइन’का लागि सो अवार्ड पाएका हुन,
डेमिस हासाबिस र जोन जम्परलाई ‘प्रिडिक्शन अफ प्रोटिन स्ट्रक्चर’का लागि छनोट गरिएको
आधा पुरस्कार डेभिड बेकरलाई दिइएको छ भने अर्को आधा डेमिस हसबिस र जोन एम. जम्परलाई संयुक्त रूपमा दिइएको,
यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रोटिनसम्बन्धी अनुसन्धानका लागि हो,
बेकरले पूर्णतः नयाँ प्रकारको प्रोटिन सिर्जना गर्ने लगभग असम्भव उपलब्धि हासिल गरेका छन,
हासाबिस र जम्परले प्रोटिनको जटिल संरचनाको भविष्यवाणी गर्ने ५० वर्ष पुरानो समस्या समाधान गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल बनाएका थिए ।
Nobel 2024, David Baker, Demis Hassabis & John M. Jumper


५. भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार २०२४
अमेरिकी वैज्ञानिक जोन जे हक्फिल्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जफ्री इ हिल्टनलाई,
एआईसम्बन्धी आविष्कारका लागि दिइने,
कृत्रिम स्नायु सञ्जालसँग यान्त्रिक सिकाई सक्षम हुने खालको मौलिक खोजी र आविष्कारका लागि,
विजेताहरूले १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार पाउनेछन् ।
Nobel 2024, John J. Hopfield & Geoffrey E.Hinton


६. चिकित्साशास्त्रको नोबेल पुरस्कार २०२४
अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोसग्यारी रभ्कनलाई दिएको,
माइक्रोआरएनएको आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि,
विजेताले संयुक्त रूपमा १.१ करोड स्वीडिश क्रोनर नगद पुरस्कार र पदक पाउने छन् ।
Nobel 2024, Victor Ambros & Rary Ruvkun





Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 83 ) Corporation ( 65 ) Culture ( 24 ) Force ( 59 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 53 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 126 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 110 ) update ( 12 ) videos ( 13 ) WORLD ( 15 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Tags

agriculture (11) Banks (83) Corporation (65) Culture (24) Force (59) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (53) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (126) Rules (8) tips tricks (21) TSC (110) update (12) videos (13) WORLD (15)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नोबेल पुरस्कार २०२४ का बारेमा विस्तृत जानकारी सहितको विवरण ।

१. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२४ ✅ अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा दिएको, ✅ म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोज...

Recent

Popular Posts