हाम्रो दैनिक जीवनमा प्रयोग हुन अत्यन्तै महत्वपूर्ण बारम्बार दोहोरिइरहने शब्दहरु मध्ये केही त्रुटिहरुको उदाहरण
जानी शुद्ध/अशुद्ध चेक जाँच गर्नुहोस् ।
Thursday, June 6, 2024
- Thursday, June 06, 2024
- Shankar Aryal
- Corporation , PSC , TSC
Friday, May 31, 2024
- Friday, May 31, 2024
- Shankar Aryal
- Banks , Corporation , PSC , TSC , update
🔰 IPL २०२४ सम्बन्धी विशेष जानकारी ।
✔ विजेता- कोलकाता नाइट राइडर्स
✔ उपविजेता – सनराइजर्स हैदरावाद
✔ ओरेन्ज क्याप (सर्वाधिक रन ) – विराट कोहली (७४१ रन, १५ खेल)
✔ पर्पल क्याप (सर्वाधिक विकेट) – हर्षल पटेल (२४ विकेट, १४ खेल)
✔ मोस्ट भ्यालुएबल प्लेयर अफ द सिजन – सुनिल नरेन (४८८ रन र १७ विकेट, १५ खेल)
✔ सर्वाधिक चौका - ट्राभिस हेड (६४ चौका, १५ म्याच )
✔ सर्वाधिक छक्का – अभिषेक शर्मा (४२ छक्का, १६ खेल)
✔ इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट – नितिश रेड्डी (३०३ रन र ३ विकेट)
✔ सिजनको उत्कृष्ट स्ट्राइक रेट - जेक फ्रेजर - म्याकगुर्क (२३४.०४)
✔ क्याच अफ द सिजन - रमनदीप सिंह (अरशिन कुलकर्णी, केकेआर भर्सेज एलएसजी, मे५)
✔ फेयरप्ले अवार्ड - सनराइजर्स हैदराबाद
✔ पिच र ग्राउन्ड अवार्ड्स - हैदराबाद
✔ प्लेयर अफ द फाइनल - मिचेल स्टार्क ( ३-०-१४-२)
- Friday, May 31, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
आर्थिक वर्ष २०८१/८२ का लागि संघीय संसदको दुबै सदनमा अर्थ मन्त्री वर्षमान पुन द्धारा मिति २०८१ जेठ १५ गते पेश गरिएको बजेटको संक्षिप्त जानकारी र विशेषताहरु ।
Tuesday, May 14, 2024
- Tuesday, May 14, 2024
- Shankar Aryal
- Banks , Corporation , PSC , TSC
🔀 नेपालका कामिरिता शेर्पाले ३० औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।
✅ ३० औं आरोहण २०८१ जेठ ९ गते,
✅ २९ औं आरोहण २०८१ वैशाख ३० गते (२०२४ मे १२),
✅ हालसम्म सबैभन्दा धेरै पटक सगरमाथाको सफल आरोहण गरी विश्व किर्तिमान कायम गरका,
✅ २८ औँ पटक आरोहण : २०८० जेठ ९ गते,
✅ २७ औँ पटक आरोहण : २०८० जेठ २ गते,
कामिरिता शेर्पा |
यो पनि
🔀 सबैभन्दा धेरै पटक सगरमाथाको सफल आरोहण गर्ने दोस्रो व्यक्ति :
✅ पासाङदावा शेर्पा हुन उनले हालसम्म २७ औं पटक सगरमाथाको सफल आरोहण गरि सकेका छन्,
✅ उनले २७ औँ पटक २०८० जेठ ८ गते आरोहण गरेका हुन् ।
पासाङदावा शेर्पा |
🔀 महिलामा को अगाडि?
✅ सबैभन्दा धेरै पटक (१० पटक) सगरमाथा आरोहण गर्ने महिला लाक्पा शेर्पा हुन्,
✅ उनले १० औँ पटक सगरमाथाको आरोहण २०७९ वैशाख २९ गते सम्पन्न गरेकी हुन् ।
लाक्पा शेर्पा |
Monday, May 13, 2024
- Monday, May 13, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
➰उत्तम शान्ति पुरस्कार, २०८०
प्रतिकारात्मक चित्र |
🔄उत्तम कुँवर स्मारक पुरस्कार गुठीले गैरआख्यान कृतिका लागि प्रदान गरिने प्रख्यात रु. १ लाख राशी र ताम्रपत्र समेत रहेको उत्तम शान्ति पुरुस्कार वितरण भएको छ ।
✅ रोशन शेरचनको निबन्ध
संग्रह " गल्ली संसार" लाई प्रदान गरिने,
✅ गैरआख्यान कृतिका लागि
प्रदान गरिने प्रख्यात पुरस्कार,
✅ उत्तम शान्ति पुरस्कार
गुठीले प्रदान गर्ने गरेको,
✅ पुरस्कार राशी १ लाख
रुपैयाँ र ताम्रपत्र रहेको,
✅ २०७९ मा डा.नवराज केसीको
कृति “शून्यको मूल्य" लाई प्रदान गरिएको,
✅ २०७८ मा पत्रकार गिरिश
गिरीको कृति “सत्यमोहन" लाई प्रदान गरिएको,
✅ २०७७ मा भारती गौतमको
“विगत र बाडुली” लाई प्रदान गरिएको,
✅ २०७६ मा सरिता अर्यालको
“मेरो अपहरण" लाई प्रदान,
✅ सर्वप्रथम यो पुरस्कारको स्थापना वि.स. २०४४ मा गरिएको ।
Monday, May 6, 2024
- Monday, May 06, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अनुसार नेपालीहरुको औषत आयुमा उल्लेख्य बढोत्तरी आएको पछिल्लो जनगणनाले देखाएको छ जसमा पुरुषको औसत आयु र महिलाको औषत आयु देहाय अनुसार रहेको छ ।
✅ नेपालीको औषत आयु अव ७३.३ वर्ष ।
✅ पुरुषको ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष रहेको,
📢 विगतमा कस्तो थियो नेपालीहरुको औषत आयु यो पनि जानौ ।
✅ वि.स. २०३८ को जनगणनामा औषत आयु ४९.८ वर्ष,
✅ वि.स.२०४८ मा ५४.३ वर्ष,
✅ वि.स. २०५८ मा ६०.४ वर्ष,
✅ २०६८ मा ६६.६ वर्ष रहेको थियो ।
✅ २०६८ को जनगणनामा पुरुषको औषत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको थियो ।
Thursday, May 2, 2024
- Thursday, May 02, 2024
- Shankar Aryal
- Banks , Corporation , PSC , TSC
नेपालमा अब २०८० फागुन मसान्तको रेकर्ड अनुसार ११० बैंक तथा वित्तीय संस्था कायम रहेका छन् । सञ्चालनमा रहेका कुल ३४७ बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएर ११० वटा कायम भएका हुन् ।
Financial Institutations In Nepal |
👉 हाल कायम रहेका बैंक तथा वित्तीय संस्थाहरुः-
✅ वाणिज्य बैंकः २०
✅ विकास बैंकः १७
✅ वित्त कम्पनी: १७
✅ लघुवित्त वित्तीय संस्था: ५५
✅ पूर्वाधार विकास बैंक: १
👉 शाखाहरु :-
✅ वाणिज्य बैंकका ५,०४१ वटा,
✅ विकास बैंकका १,१३५ वटा,
✅ लघुवित्तका ५, १३० वटा समेत गरी कुल शाखा संख्या ११,५९४ पुगेका छन् ।
🔄 बैंक तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औषतमा करिब २,५१५ जनाले सेवा प्राप्त गरिरहेका छन् ।
Friday, April 26, 2024
- Friday, April 26, 2024
- Shankar Aryal
- Corporation , Force , PSC , TSC
नेपालमा पहिलो महिला नेतृत्व कुन क्षेत्रमा कसको भयो यहाँबाट जानकारी लिनुहोस् ।
🎁राष्ट्रपति-विद्या देवी भण्डारी
🎁प्रधान न्यायाधीश-शुसिला कार्की
🎁न्यायाधीश-शारदा श्रेष्ठ
🎁वरिष्ठ अधिवक्ता-शुशिला सिंह
🎁सभामुख-ओनसरी घर्ती
🎁उपसभामुख-लिला श्रेष्ठ(सुब्बा)
🎁नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष-भवानी राणा
🎁उपप्रधानमन्त्री-सैलाजा आचार्य
🎁रक्षा मन्त्री-विद्या देवी भण्डारी
🎁परराष्ट्रमन्त्री-सुजाता कोइराला
- Friday, April 26, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
एसीसी मेन्स् प्रिमियर कप, २०२४ :
ACC Man's Premier Qualifier Schedule
✅ बिजेता : युएई, उपबिजेता : ओमान,
✅ फाइनलमा युएईले ओमानलाई ४४ रनले पराजित गरेको,
✅ बिजेता युएईले एसीसी एशिया कप २०२५ मा स्थान बनाएको,
✅ नेपाल सेमिफाइनलमा युएईसँग पराजित,
✅ हङकङले नेपाललाई हराउँदै तेस्रो भएको,
✅ प्लेयर अफ दि सिरिज : मोहम्मद वासिम, युएई,
✅ १० टिम सहभागी,
✅ समूह ए : नेपाल, हङकङ, कतार,
साउदी
अरेबिया, मलेसिया
✅ सकूह बी : ओमान, युएई, कुवेत,
बहराइन
र कम्बोडिया
✅ २०२४ अप्रिल १२ देखि २१ सम्म ओमान आयोजित ।
Thursday, April 25, 2024
- Thursday, April 25, 2024
- Shankar Aryal
- Banks , Force , PSC , TSC
✔ भ्रमणको क्रममा नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सरकारी, १ निजी सम्झौता र ६ वठा समझदारीमा हस्ताक्षर भएको ।
✔ रुद्रकली र खगेन्द्रप्रसाद नामका २ वठा हात्ती नेपालले कतारलाई उपहारस्वरुप दिने भएको ।
✔ नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा दौत्य सम्बन्ध कायम भएको ।
✔ कतार सन् १९७१ मा बेलायतबाठ स्वतन्त्र भएको थियो ।