१- प्रारम्भिक (धारा १ देखि ९) |
(१) संविधान मूल कानून (२ )सर्वभौमसत्ता र
राज्यकीयसत्ता (३) राष्ट्र (४) नेपाल राज्य (५) राष्ट्रीय हित (६) राष्ट्र भाषा (७) सरकारी कामकाजको भाषा (८) राष्ट्रीय झण्डा (९) राष्ट्रीय गान इत्यादि |
Thursday, November 28, 2024
- Thursday, November 28, 2024
- Shankar Aryal
- Corporation , PSC , TSC
- Thursday, November 28, 2024
- Shankar Aryal
- PSC , TSC , update
इतिहाँस📹
✅ राष्ट्रिय चलचित्र विकास बोर्डको स्थापान सन
२००० जुन ३० मा भएको,
✅ चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज
१ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको,
✅ नेपाली भाषाको पहिलो चलचित्रः सत्यहरिष चन्द्र (भारतको कलकत्तामा सन १९५१ साल उत्पादन गरिएको),
Friday, November 22, 2024
- Friday, November 22, 2024
- Shankar Aryal
- PSC , TSC , update
✅ एकलौटी फर्म👉 श्रुती ट्रेडर्स
✅ वस्तु निर्यातको कारोबार गर्ने 👉डावर नेपाल प्रा.लि.
✅ कृषि एवं पशुपंक्षीजन्य उद्योग👉पतञ्जली आयुर्वेद प्रा.लि.
✅ बैंक, वित्तीय संस्था र बीमाको👉 नविल बैंक
✅ स्वास्थ्य तथा शैक्षिक संस्था👉 लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लि.
✅ पर्यटन व्यवसाय👉 तारागाँउ रिजेन्सी होटल लि.
✅ वस्तु व्यापारको कारोबार गर्ने👉 भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर
✅ उर्जामूलक उद्योग👉 भोटेकोशी पावर कम्पनी प्रा.लि.
✅ रेमिटेन्स तथा मनी ट्रान्सफर👉 सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि.
✅ व्यक्ति👉 राज बहादुर शाह
✅ विशेष उद्योग👉 बरुण विभरेज नेपाल प्रा.लि.
✅ सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्ने 👉 कोडावतार टेक प्रा.लि.
✅ वार्षिक कारोबार रकम रु.५० करोडसम्म कारोबार गर्ने 👉 सोल्टी इण्टरप्राईजेज प्रा.लि.
✅ वार्षिक कारोबार रकम रु.५० करोड देखि रु.१ अर्बसम्म कारोबार गर्ने 👉 सि.डि.एस.एण्ड क्लिएरिङ लि.
✅ वि.स.२०७५ साउन देखि २०८१ असार मसान्तसम्मको कर अवधिमा मु.अ.कर विवरण र सो बमोजिमको
कर समयमै दाखिला गर्ने 👉 होङ्सी शिवम सिमेन्ट प्रा.लि
Monday, November 11, 2024
Wednesday, October 30, 2024
- Wednesday, October 30, 2024
- Shankar Aryal
- Banks , Corporation , News , PSC , TSC , WORLD
बालोन डी-ओर अवार्ड, २०२४ :
✅पुरुषतर्फ 👉रोड्री, स्पेन/म्यानचेष्टर सिटी✅महिलातर्फ👉 आइतना बोनमती, स्पेन/बार्सिलोना
✅युवा खेलाडी (कोपा लहर👉 लामिन यामल, स्पेन/बार्सिलोना
✅स्ट्राइकर
(गर्ड मुलर ट्रफी)👉 किलियन एम्बाप्पे र ह्यारी केन
✅गोलकिपर
(यासिन ट्रफी) 👉 इमिलियानो मार्टिनेज, अर्जेन्टिना/एस्टन भिल्ला
✅सोक्रेटिस अवार्ड 👉 जेनिफर हर्मोसो, स्पेन
✅प्रशिक्षक
(पुरुष) 👉 कार्लो एन्सेलोट्टी (रियल म्याड्रिड)
✅प्रशिक्षक
(महिला) 👉 इम्मा हाएस (अमेरिका)
✅क्लब
(पुरुष) 👉 रियल म्याड्रिड
✅क्लब
(महिला) 👉 बार्सिलोना
✅सन् २०२४ अक्टोबर २८ मा पेरिसमा घोषणा गरिएको ।
✅यो अवार्ड फ्रेन्च फुटबल म्याग्जिनले हरेक वर्ष प्रदान गर्दछ ।
Tuesday, October 29, 2024
- Tuesday, October 29, 2024
- Shankar Aryal
- Corporation , PSC , TSC
Tuesday, October 15, 2024
- Tuesday, October 15, 2024
- Shankar Aryal
- Banks , Force , PSC , TSC
१. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२४
Tuesday, October 8, 2024
- Tuesday, October 08, 2024
- Shankar Aryal
- Corporation , Force , PSC , TSC
Monday, September 16, 2024
UNO |
आयोजना हुने मिति |
सन् २०२४ सेप्टेम्वर १० देखि ३० सम्म |
स्थान |
अमेरिकाको न्यूयोर्कमा |
नारा |
"Leaving no
one behind: acting together for the advancement of peace, sustainable
development, and human dignity for present and future generations." |
अध्ययक्षता |
Philemon
Yang, former Prime Minister of Cameroon |
नेपालबाट सहभागिता |
प्रधानमन्त्री
केपी
शर्मा
ओलीले
असोज
१०
मा
महासभालाई
सम्बोधन
गर्नुहुने |
Wednesday, September 11, 2024
- Wednesday, September 11, 2024
- Shankar Aryal
- Corporation , PSC , TSC
विधा |
ब्यक्ति वा कृति |
मदन
पुरस्कार, २०८० |
मोहन
मैनालीको “मुकाम रणमैदान” |
जगदम्बा-श्री पुरस्कार, २०८० |
प्रा.डा.योगेन्द्रप्रसाद यादव |
पद्मश्री साहित्य पुरस्कार, २०८० |
प्रा.
कृष्ण गौतमको उपन्यास "अद्वैत” |
पद्मश्री साधना सम्मान, २०८० |
पवनकुमार चामलिङ |
पद्मश्री गौरव
पुरस्कार, २०८० |
प्रा.डा.केदारभक्त माथेमा |